माघेसंक्रान्तिमा करिब ३ लाखको सखरखण्ड भित्रिए

काठमाडौं / भारतसँग सीमा जोडिएको बाँकेमा नेपाली उत्पादन भन्दा वर्षैपिच्छे भारतीय उत्पादनले बजार लिने गरेको छ । नेपालीहरुले सस्तोमा सामान खोज्ने हुँदा भारतीय बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको हो । नेपालगञ्ज भन्सार नाका हुँदै...

नेकपाका नेता भीम रावललाई ज्यान मार्ने धम्की अपत्यारिलो विषय हो : गोकुल बास्कोटा

काठमाडौं / सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले नेकपाका नेता भीम रावललाई ज्यान मार्ने धम्की अपत्यारिलो विषय भएको जनाएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा...

भारतीय सेना हिउँमा चिप्लिएर पाकिस्तान पुगेपछि….

एजेन्सी /  लगातार परेको हिउँमा चिप्लिएपछि एक भारतीय सेना पाकिस्तान पुगेका छन् । गत बुधबार चिप्लिएका उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको छ । भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेको अवस्थामा अचानक हिउँमा चिप्लिएर भारतीय...

जनयुद्धकालमा १७ हजार मध्ये ५ हजारकाे जिम्मा लिन तयार : प्रचण्ड

काठमाडौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने  जनाएका छन् । माघे संक्रान्तिको अवसरमा बुधबार थारू समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको...

वित्तीय संस्थालाई शंकास्पद कारोबारहरु पत्ता लगाउने (गोएमएल) अनिवार्य !

काठमाडौं /  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लागू गरेको विद्युतीय (गोएमएल) भोलिबाट सुरु हुँदैछ । केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई गोएमएलका माध्यमबाट प्रतिवेदन तथा विवरणहरु पेश गर्नुपर्ने निर्देशन दिएको छ...

नेकपा विप्लवका दुई नेता पक्राउ

ललितपुर  / प्रहरीले प्रतिबन्धित विप्लव समूहका दुई जना नेतालाई ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका ललितपुर जिल्ला सचिव रमेश डंगोल र युवा भातृ संगठनका जिल्ला कार्यवाहक अध्यक्ष संजोग भनिने शान्तमान तामाङ छन्...

टुडिखेलमा मगर संघको आयोजनामा माघे संक्रान्ती (फोटो फिचर)

आज माघे संक्रान्ती पर्व मनाएकाे छ । माघे सकराती पर्व मगरहरूको मुख्य पर्व हो । पछिल्लो समय उपत्यकामा रहेका मगरहरुले काठमाडौँको टुडिखेलमा मगर संघको आयोजनामा वर्षेनी भव्य कार्यक्रम गरेर मनाउँदै आएका छन् । यस वर्ष...

देवघाटमा भ्यान दुर्घटनामा परी १ को मृत्यु, ३१ घाइते

चितवन / तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको अन्य ३१ जना घाइते भएका छन् । मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ ।...

अमेरिकाको इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्ने हो : रुसी परराष्ट्रमन्त्री

काठमाडौं / रुसी परराष्ट्रमन्त्री सर्गे लभारोभले अमेरिकाको इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको रणनीति भएको आरोप लगाएका छन् । उनले विद्यमान संरचनालाई भताभुंग बनाउन तथा चीनलाई घेर्नका लागि यसको शुरूआत गरिएको जनाएका हुन् । भारतको दिल्लीमा...

एमसीसी रोकेपछि जालझेलमा कारावास पुर्‍याइए महरा !

काठमाडौं / पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछि अमेरिका  लगायत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्‍याइए । नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन...

RECENT POSTS

HOT NEWS