अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट धादिङ सेराङ गाउँपालिका-१ बस्ने २१ वर्षीय देवराज लामालाई अवैध लागूऔषध गाँजा २ सय ५३ ग्राम र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम सहित बुधबार दिउँसो...
प्रभावकारी बन्दै ट्राफिक उज्यालो अभियान
काठमाडौं / ‘समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक, सहचालक, स्कुल, कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत...
बँदेलको आक्रमणबाट मृत्यु भएकाे परिवारलाई १० लाख ५० हजार राहत
सिन्धुली / बँदेलको आक्रमणबाट मृत्यु भएका ३७ वर्षीय कृष्णबहादुर घिसिङको परिवारलाई राहत प्रदान गरिएको छ । गत भदौ १४ गते बारीमा बँदेल धपाउँदा आक्रमणमा परी मृत्यु भएका घिसिङको परिवारलाई राहतस्वरुप १० लाख ५० हजार...
मेरुदण्डीय पक्षघात समुह नेपाललाई ग्लोबल आइएमई बैंकको रु ३ लाख सहयोग
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाल (Spinal Cord Injury Network Nepal)लाई रु ३ लाख रुपैंया सहयोग गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज...
नेवाः विद्यार्थी युनियनको आयोजनामा आइ.एल.ओ १६९ तालिम सम्पन्न
काठमाडौं / आदिबासी जनजातिहरुको हक, अधिकार लगायत सांस्कृतिक पहिचान बारेमा Under the Provision of ILO 169 पौष २७ गते आइतवार तालिम सम्पन्न भएकाे छ ।
ताम्सिपाखामा अवस्थित राष्ट्रिय संगठन नेवाः देय् दबूको सहयोगमा व समग्र...
सेलपे सेवाको कारोवार सीमा थप
काठमाडौं / नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम वधिक गरेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित...
नेपाल सरकारले नभत्काए जनताले छाँया सेन्टर भत्काउनेछन्
काठमाडौं / ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी मासेर छाँयादेवी कम्प्लेक्स बनाइएको भन्दै अभियन्ताहरुले भत्काएरै छाड्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा हिजो पत्रकार सम्मेलन भएको कार्यव्रmममा उनीहरुले ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी मासिंदा समेत...
राजविराजस्थित एनआईसी एसिया बैंकमा राखिएको बम नेपाली सेनाद्वारा निष्क्रिय
राजविराज / राजविराजस्थित एनआईसी एसिया बैंकमा अज्ञात समुहले मङ्गलवार बिहान राखेको बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।
बम फेला परेको जानकारी पाए लगत्तै घटनास्थल पुगेको नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको...
७८ जनालाई उपसचिवमा बढुवा
काठमाडौं / संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ७८ जनालाई उपसचिवमा बढुवा गरेको छ । मन्त्रालयले रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि ७८ जनाको नाम सिफरिस गरेको हो ।
बढुवा समितिको पोष...
भारतीय राजदूत विनय मोहन क्वात्रा नियुक्त
काठमाडौं / नेपालका लागि नयाँ भारतीय राजदूत विनय मोहन क्वात्रा नियुक्त भएका छन्।
भारतको मन्त्रीपरिषद्ले सोमबार उनलाई नेपालका लागि राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले विनय...























