चर्चा पायाे प्रदेश नं ५ को राजधानी बनाउने बिषयले
रुपन्देही / प्रदेश नं ३ को राजधानी र नामाकरणको टुंगो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ। प्रदेश नं ३ को राजधानीको नाम बाग्मती र राजधानी हेटौंडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार...
विप्लव नेकपाका केन्द्रीय नेता ओलीसहित १६ कार्यकर्ता कारागार चलान
बाजुरा / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने...
इन्भेष्टमेण्ट बैंकद्वारा साढे १० प्रतिशत बोनस शेयरसहित साढे ८ प्रतिशत लाभांश दिने
काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औ साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बसेको साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७५र०७६ को संचित...
‘सरकारले तत्काल नेपालको आधिकारिक नक्शा सार्वजनिक नगरे देशव्यापी आन्दोलनमा जान्छौं’
काठमाडौं / कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले आज सुस्तासहितको नेपालको नक्शा सार्वजनिक गरेको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको सम्पूर्ण भूभाग समावेश गरी...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर / २१ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१३ बस्ने गोरखा नगरपालिका-६ घर भएका ध्रुव बाबु जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई विगत ३ महिना देखि ललाईफकाई जबरजस्ती करणी गरेको...
आफ्ना दुई छोराहरूलाई विष खुवाई हत्या गर्ने आमालाई जन्मकैद
दैलेख / आफ्नै दुई छोराहरूलाई विष खुवाई हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले एकजना महिलालाई जन्मकैदको फैसला सुनाएको छ।
७५ कात्तिक १० गते दिउँसोको खाजा खाने समयमा खाजामा विष मिसाई आफ्नै नावालक दुई छोरालाई खुवाई...
उपसभामुख तुम्बाहाम्फे नै सभामुख पदको सशक्त उम्मेदवार : प्रवक्ता श्रेष्ठ
लमजुङ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख पदको सशक्त उम्मेदवार उपसभामुख शिवमाया तुम्बाहाम्फे नै भएको जनाएका छन्।
मंगलबार प्रेस संगठन लमजुङले गरेको अन्तरक्रियामा बोल्दै प्रवक्ता श्रेष्ठले उपसभामुखको पक्षमा बोलेका हुन् ।
प्रतिनिधिसभाको...
कैलालीबाट ६४ लाख भारतीय रुपैयाँसहित तीन पक्राउ
डडेल्धुरा / भारतबाट चोरी गरी ल्याएको ६४ लाख भारतीय रुपैयाँसहित कैलालीबाट तीनजना पक्राउ परेका छन्। भारतको राजधानी नयाँदिल्लीबाट चोरेर गरी ल्याएको ६४ लाखको नेपाली रुपैयाँ एक करोड दुई लाख बढी हुन आउँछ।
पक्राउ पर्नेमा बाजुराको ...
टोखा क्यबमा माघी विषेश कार्यक्रम हुने
टोखा / “मौलिक सम्पदा हाम्रो सान, पर्यटन प्रवर्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ टोखा क्यबमा माघी पर्व मनाउने भएको छ ।
प्राचीन, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा एैतिहासिक महत्व बोकेको टोखा नगरपालिकामा माघे संक्रान्तिको उपलक्ष्यमा...
आइएनजीओमार्फत आउने वैदेशिक सहयोगका नकारात्मक पक्षहरू
– हुकुमबहादुर सिहं
नेपालजस्ता गरीब देशका लागि वैदेशिक सहयोग लिनुपर्ने बाध्यात्मक परिवेश छ । त्यसैले पनि नया“ सोचको आवश्यकता भएको छ । त्यसैले, उत्पादनमूखी भौतिक पूर्वाधारको निर्माण, प्राविधिक र वैज्ञानिक जनशक्ति निर्माणजस्ता काममा आइएनजीओको सहयोगको...

























