तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन टोकियोमा शुरू

-जापान प्रतिनिधि  टोकियो / तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन टोकियोमा सुरु भएको छ । आज शनिवार र आइतवार चल्ने सो सम्मेलनको जापानका लागि राजदूत प्रतिभा राणाले उदघाटन गर्नुभयो । सामुहिक राष्ट्रिय गानसहित उदघाटन गरिएको सो...

उपत्यका विजयपश्चात पृथ्वीनारायण शाहले राखेका गुठीहरू

काठमाडौं  /  नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह साहसी मात्र थिएनन् उनी दानवीर समेत  थिए । राम्रो संस्कार, संस्कृतिक र प्रथालाई सम्मान मात्र गर्दैनथिए आफैमाथि लागू गर्थे । काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरहरुमा चल्दै आएको...

सत्तासीन नेकपा र राजपामा भिन्नता के रह्यो अब ?

– निमकान्त पाण्डे सत्तासीन नेकपा र उसले सञ्चालन गरेको सरकारको कामकारबाहीबाट जनता असन्तुष्ट बन्दै गएका छन् । एकपछि अर्को काण्डमा फस्दै गएको सरकारको आलोचना पनि चौतर्फी रूपमा हुन थालेको छ । सरकारले न जनताको दैनिक...

“सुखी नेपाली समृद्ध, शान्त नेपाल”को लागि सरकारको मात्र होईन आफ्नो भूमिका पनि खोज्नुस :...

काठमाडौं / महानगरीय प्रहरी वृत्त महाराजगंले शुक्रबार गल्फुटार पार्टी प्यालेसमा आयोजना गरेको शान्ति सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सुखी नेपाली समृद्ध शान्त नेपालको...

हिमपातका बीचमा राष्ट्रिय गान गाउँदै विद्यार्थी

बाजुरा / बाजुराको गौमुल गाउँपालिका वडा नं १ स्थित अम्लिस माध्यमिक विद्यालयमा भारी हिमपातपछि शुक्रबार खुलेको विद्यालयको प्राङ्गणमा हिउँमाथि नै राष्ट्रिय गान गाउन लाइनबद्ध भएका विद्यार्थी । तस्बिर : गंगराज पण्डित- रासस

कैलालीमा प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता

धनगढी /  ‘चेस खेलौँ बढाऔँ मित्रताको भावना, भ्रमण वर्ष सफल पारौँ यही हाम्रो चाहना’ भन्ने मूल नाराका साथ शुक्रबार यहाँ प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । कैलाली जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो...

अमेरिकी कम्पनीले इराकबाट फर्कायो ३० नेपाली

काठमाडौं / इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको छ । ग्रिन जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो । अमेरिकी दूतावास र सैन्य क्याम्प मा कार्यरत...

संसारकै एक वृद्धाले यसरी मनाइन् आफ्नो ११७ औं जन्मोत्सव

एजेन्सी /  संसारमा अहिलेसम्म  जिवित रहेका मानिसहरु मध्येकी सबैभन्दा पाको उमेरकी एक महिलाले आफ्नो १ सय १७ औं जन्मदिन मनाएकी छिन् । जापानको फकुओका सहरकी केन तनाकाले एक नसिंङ होममा आफ्ना साथीसँगी, छिमेकी तथा नजिकका...

यस बर्षकाे सहारा पुरस्कार महिला उद्यमी टीकादेवीलाई

झापा / झापाको चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारीले हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रो मोहम्मद युनुस सहारा पुरस्कार’ तरकारी उद्यमी टीकादेवी राईलाई प्रदान गरेको छ । झापाको शनिश्चरे सेवा केन्द्रअन्तर्गत जागृति सहारा...

जम्मु–काश्मीर विवादले दक्षिण एसियामा युद्धको बढ्दो सम्भावना

–प्रीति रमण यही जनवरी ५ तारिखका दिन काठमाडौंस्थित पाकिस्तानी दूतावासले एउटा निकै महत्वपूर्ण अन्तरक्रियाको कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा पंक्तिकार पनि अतिथिका रूपमा सहभागी हुने अवसर प्राप्त भएको थियो । २५ जना लेखक...

RECENT POSTS

HOT NEWS