प्रधानसेनापतिद्वारा ‘अनेकौंका दृष्टिमा राष्ट्र निर्माता’ नामक ग्रन्थको लोकार्पण
काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा हरि प्रसाद सोडारीले सम्पादन गर्नु भएको अनेकौंका दृष्टिमा राष्ट्र निर्माता नामक ग्रन्थको आर्मी अफिसर्स क्लब (सभामण्डप) मा आयोजित कार्यक्रममा लोकार्पण गर्नु भएको छ ।
उक्त लोकार्पण कार्यक्रममा इतिहासविद् प्राध्यापक...
आफ्नो अधिकार गुमाउँदै प्रदेश सरकार
राज्यलक्ष्मी शाक्य
गत वर्षको भदौमा पोखरामा आयोजना भएको मुख्यमन्त्रीहरूको भेलाले आठ बुँदे घोषणापत्र जारी ग¥यो । भेलामा केन्द्र सरकारले अधिकार नदिँदा प्रदेश सरकारले काम गर्न नसकेको निष्कर्ष निकालिएको थियो । भेलामा शिक्षा, स्वास्थ्य, कृषि, प्राकृतिक...
राष्ट्रवादको अन्तिम परिणति ‘जल्लादी जातिवादमा’ पतन हुनु हो
– चन्द्रप्रकाश बानियाँ
जर्मन राष्ट्रवाद हिटलरको नाजिवादी हिंसामा मात्र टुङ्गिएन । त्यसले दोश्रो विश्वयुद्ध निम्तायो । जर्मनीको पतन गरायो र स्वयम नाजिवादका नायक हिटलरको आत्महत्याको कारण बन्यो । ट्रम्पसँगै उदाएको अमेरिकी राष्ट्रवादले अमेरिकी समाजमा जातीय...
प्रदेश नं ३ को नाम र राजधानीमा आज निर्णय हुँदै
हेटौँडा / प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् ।
आज दिउँसो हुने प्रतिनिधिसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार...
चमत्कारी कि–वोर्ड बजारमा ल्याउने भयाे सामसङले
एजेन्सी / विश्वकै ठुलो स्मार्टफोन ब्राण्डभित्र पर्ने सामसुङले एक चमत्कारी कि–वोर्ड बजारमा ल्याउने तयारी गरेको छ । मोबाइलको किवोर्ड सानो हुनेहुँदा टाइप गर्न निकै झन्झटिलो हुन्छ । यसलाई मध्यनजर गर्दै स्मार्टफोनमा टाइप गर्नकालागि अब...
प्रधानमन्त्री मोदीको फासिवादका विरुद्ध करोडौं भारतीय मजदुरहरु आन्दोलित
एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा सत्तारुढ भाजपाको फासिवादी शासनका विरुद्ध करोडौ भारतीय मजदुरहरु सडकमा निस्किए । भारतीय मजदुरहरूले बुधबार मोदीको फासिवादका विरुद्ध ऐतिहासिक आमहड्ताल गरे । विभिन्न मजदुर सङ्गठनको आयोजनामा भएको हड्तालमा...
कथानक चलचित्र ‘शुभलभ’को बेलायतमा भव्य प्रदर्शन
लण्डन / कथानक चलचित्र ‘शुभलभ’ लन्डनमा प्रदर्शन गरिएको छ । करिब एक बर्ष अगाडि नेपाल प्रदर्शनमा आएको उक्त चलचित्र आइतबार साउथ हयारोस्थित गोल्डेनसीप हलमा प्रदर्शन गरिएको थियो ।
चलचित्र हेर्न उलेख्य संख्यामा दर्शक आएको निर्देशक...
सुत्केरीको मृत्युपछि शिक्षण अस्पतालमा तोडफोड
काठमाडौं / जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।
भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। नवजात शिशु...
प्रदेश राजधानी हेटौँडा र बागमती प्रदेश राजधानीबारे पुनः नेकपा बैठक सुरु
हेटौँडा / प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा छलफल गर्न तीन दिनपछि पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।
प्रदेशको स्थायी राजधानी र नामको बारेमा सहमति...
यसरी सफल बनाउन सकिन्छ ‘नेपाल भ्रमण वर्ष २०२०’
– निशा तामाङ
नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश हो । प्राकृतिक सौन्दर्यतालाई देखेर यहाँ आउने जो कोही पनि स्वर्गमा पुगेको महसुस गर्ने गर्दछन् । हुन त स्वर्ग कसैले देखेको छैन तथापि परिकल्पनाको स्वर्गजस्तै नेपाली भूमिलाई...

























