प्रभु बैंकको २०० औं शाखा कार्यालय सञ्चालनमा

सर्लाही / प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा  मंसिर  २७ गते देखि सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. ०७ स्थित बरहथवामा आफ्नो २०० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको...

अजय देवगनको नयाँ फिल्म विवादमा तानियो

एजेन्सी / अजय देवगनको नयाँ फिल्म ‘तानाजी’ विवादमा तानिएको छ । अखिल भारतीय क्षेत्रीय कोली राजपुत संघले दिल्ली उच्च अदालतमा फिल्म विरुद्ध मुद्दा दायर गरेको हो । जहाँ निर्देशक ओम राउतले फिल्ममा तानाजीको असली...

चन्द्रागिरी नपामा सञ्चालन भइरहेकाे ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समय थप

काठमाडौं / विश्वसामु नेपाल छुट्टै देश भनेर चिनाइएको ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समय थप गरिएको छ । चन्द्रागिरी नगरपालिकाको सहयोग र चन्द्रागिरी एकिकृत समाजको आयोजनामा सञ्चालन गरिएको ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समयावधी थप गरिएको हो...

टेलिकम ‘पोखरा प्रिमियर लिग’ मा सह–प्रायोजक बन्याे

काठमाडौं / नेपाल टेलिकम पोखरामा आजदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी...

राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी व्यवस्था गर्नु पर्छ : नेता प्रकाशमान

काठमाडौं / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिदिनु पर्ने जनाएका छन् । यद्यपि १३ औं सागमा पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कारका साथै शहर परिक्रमा...

बहिनीसँग शारीरिक सम्बन्ध राखेको भेटेपछि साथीको हत्या

चितवन / चितवनमा एक युवाले साथीको हत्या गरेका छन् । आफ्नै बहिनीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा हत्या गरेका हुन् । पटियानीका यमकुमार महतोले बहिनीसँग अनैतिक सम्बन्ध राखेको भन्दै आफ्नै साथी भरतपुर–२७ का अविनाश महतोको गत...

अमेरिकाले १० हजार भारतीय पक्राउ गरेको खुलासा

एजेन्सी / अमेरिकी सरकारले जारी गरेको एक रिपोर्ट अनुसार अघिल्लो वर्ष झण्डै १० हजार भारतीय पक्राउ गरियो । उनीहरु राष्ट्रिय सुरक्षा तथा आम सुरक्षामाथि खतराको आशंमा पक्राउ परेका थिए । मंगलबार जारी अमेरिकी सरकारको...

बैतडीमा २१६ थान हतियार संकलन

बैतडी / प्रहरीले २ सय १६ थान हातहतियार संकलन गरेको छ। गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको टोलीले सो संख्यामा हातहतियार संकलन गरेको हो। साथै उपनिर्वाचनमा...

 कालापानीबाट भारतीय सेना हटाउने पहल गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं / संसद्को अन्तर्राष्ट्रिय समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा अविलम्ब सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। भारतले नेपालको लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै समितिले भौगोलिक अखण्डता रक्षाका लागि...

पौडेल निवास पुगे सभापति देउवा: पौडेलले आफ्नो अडान नछाड्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान नछाड्ने भएको छ । पौडेल निवास बोहोराटार पुगेका सभापति शेरबहादुर देउवासंग आज शनिबार भएको भेटमा उनले कार्यतालिका पहिलो एजेण्डा...

RECENT POSTS

HOT NEWS