धनुषा बम विस्फोटको आशंकामा दुईजना पक्राउ
जनकपुधाम / धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अहिले पक्राउ पर्नेहरुको पहिचान भने खुलाएका छैन।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले बम विस्फोट...
अपराधीलाई कारवाही गरिछाड्ने प्रतिबद्धता : गृहमन्त्री बादल
काठमाडौं, / गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने जनाउनुभएको छ ।
घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै...
सेना सवार बस दुर्घटना हुँदा ३० सेना घाइते
कावासोती / पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।
ना ६ ख ४०४ नंको बस...
भूमिगत रुपमा अखिल क्रान्तिकारीको सम्मेलन सम्पन्न
ललितपुर / अखिल क्रान्तिकारी ललितपुरको १४औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । अज्ञात स्थलमा भएको सम्मेलनले अग्रीमको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष निर्माण, सचिव अनुपम, सह–सचिव निश्चल...
कपिलबस्तुमा मधेशी पत्रकार समाज पुर्नगठन अध्यक्षमा पुनः मिश्रा
–नारद कोहार
कपिलबस्तु / जिल्लामा मधेशी पत्रकार समाज कपिलबस्तुको अध्यक्षमा पुनः रमेश मिश्रा चयन भएका छन् । शुक्रबार तौलिहवामा आयोजित भेलाबाट मिश्रालाई अध्यक्षमा चयन गरिएको हो । मिश्राको अध्यक्षतामा १५ सदस्यि कार्य समिति पुर्नगठन गरिएको...
बम बिस्फोटमा प्रहरी निरीक्षकसहित तीनको मृत्यु
धनुषा / बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र...
आतङ्ककारी हमलामा परी ७१ सैनिककाे मृत्यु
एजेन्सी / नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।
यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका स्थानीय स्रोतले जानकारी...
टाउकोविना सात दिन बाँचिरहेकाे कुखुरा
एजेन्सी / यो कुरा सुनेपछि तपाईलाई पत्याउन नै गाह्रो हुन्छ । टाउको विना कसरी बाच्यो होला कुखुरा, तर यो सत्य घटना थाईल्यान्डको हो सात दिन अगाडि टाउको कुखुरा बाँचिरिहेको छ, हिडिरहेको छ ।
बौद्ध भिक्षुहरुले...
मातृभाषा बचाउ अभियान्ताद्वारा पत्र हस्तान्तरण
काठमाडाैं / हलि नेवाः गुथिलाई मातृभाषा बचाउअभियान्ता तथा नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जनले अनुरोध पत्र हस्तान्तरण गरेका छन् ।
हलि नेवाः गुथिका भाषा, लिपि शाखाकी संयोजक सुष्मा श्रेष्ठलाई अध्यक्षद्धय महर्जनले पत्र हस्तान्तरण थिए ।
उक्त...
काँग्रेस पार्टिद्धारा तेस्रो जागरण अभियान माघ १६ गतेदेखि २५ सम्म हुने
ललितपुर / नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले ७५३ स्थानीय तहमा केन्द्रीत रहने तेस्रो चरणको जागरण अभियानको मिति परिवर्तन गरेर माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरेको छ ।
सभापति शेरबहादुर देउवाको...

























