राजधानीमा भूकम्पको धक्का महसुस
काठमाडौं / राजधानीमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो ।
यसबारे थप विवरण आउन बाँकी छ ।
पत्रकार महासङ्घ चितवन शाखाद्धारा कल्याणकारी अक्षयकोष
काठमाडौं / नेपाल पत्रकार महासङ्घ चितवन शाखाद्धारा रु १५ लाख बराबरको पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ । जात्रैजात्रा फिल्मको च्यारिटी शोको टिकट बिक्री र दाताको सहयोगमा रु १० लाख सङ्कलन गरिएको र थप...
नेपाल टेलिकमले एफटीटीएच सेवा २५ जिल्ला सेवा विस्तार
काठमाडौं / नेपाल टेलिकमले विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा चलाउन मिल्ने ‘एफटीटीएच’ अर्थात ‘फाइबर टु द होम’ सेवा उपलब्ध गराइरहेको छ।
काठमाडौं उपत्यकाबाट वितरण सरु गरिएको एफटीटीएच सेवा हाल २५ जिल्लाका विभिन्न...
जापानी टोली र नेपाली फुटबल टोली भाेलि आमनेसामने हुने
काठमाडौं / जापानी लिगको टिम र नेपाली फुटबल टोली भोलि आपसमा खेल्ने भएको छ । जापानको ‘जे लिग’ को टिम फुटबल खेल्न नेपाल आएको छ।
जापानी टोलीले भर्खरै दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको टिमसँग खेल्ने...
फिरौती रकम माग गरेको अभियोगमा ४ जना पक्राउ
बारा / बिष्फोट गर्ने धम्की दिई फिरौती रकम माग गरेको अभियोगमा ४ जनालाई परवानिपुर गाउँपालिका-४ स्थित चैनपुरबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा परवानिपुर गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ,...
राप्ती बहिरा सङघलाई कम्मल हस्तान्तरण
तुलसिपुर / घोराहि सिमेन्ट अन्तर्गत उत्पादन हुदै आएको सगरमाथा सिमेन्ट प्रालिले राप्ती बहिरा संघलाई कम्मल बितरण गरेको छ ।
बिहिवार एक कार्यक्रमका बिच सङघले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएका साना साना बालबालिकालाई प्रयोग गर्न...
प्रचण्डकी नातिनी र टंकले ल्याए ‘चिटिक्कै परी बस’
काठमाडौं / टंक बुढाथोकी र सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की नातिनी स्मिता दाहालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
‘चिटिक्कै परी बस’ बोलको गीतमा सुनीता...
७ किलो चरेशसहित ४ जना पक्राउ
काठमाडौं / कैलालीको अत्तरियाबाट सात किलो चरेशसहित चारजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले अत्तरिया बजारबाट सात किलो चरेशसहित...
सवारी चालकलाई ट्राफिक व्यवस्थापन सुरक्षित र मर्यादित बनाउन सचेतनामूलक तालिम
काठमाडौं / काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालिम दिने भएको छ ।
सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई...
सर्वाधिक पदक विजेता गौरिकाले ५९ लाख पाउने
काठमाडौं / १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालकी सर्वाधिक पदक विजेता पौडीवाज गौरिका सिंहले ५९ लाख रुपैयाँ नगद पाउने भएकी छिन् ।
उनले चार स्वर्ण, दुई रजत र तीन काँस्य दिलाएवापत उक्त पुरस्कार...

























