प्लास्टिक कारखानामा आगलागी हुँदा जलेर ८ को मृत्यु २४ गम्भीर घाइते
एजेन्सी/ बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले जनाइएकाे छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट...
भारतको नागरिकता विधेयक राज्यसभाबाट पनि पारित, गुवाहाटीमा कर्फ्यू
काठमाडौं / भारतमा नागरिकता विधेयकको विरोधमा पूर्वी राज्यमा विरोध चर्किएको छ। भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएपछि आन्दोलन थप चर्किएको हो। विद्येयकको पक्षमा १२५ मत खसेको छ भने १०५ जनाले प्रस्तावको विरुद्धमा मतदान...
संयुक्त राष्ट्रसंघको चार्टरमा एनजीओ
– हुकुमबहादुर सिंह
सन् १९४५मा नव निर्मित संयुक्त राष्ट्रसंघको चार्टरको एक नम्वर अनुच्छेदमा पहिलो पटक ‘गैरसरकारी सङ्गठन’ शब्दले एउटा औपचारिक स्थान प्राप्त ग¥यो । त्यसवेला पहिलो पटक गैरसरकारी सङ्गठनलाई– ‘कुनै पनि देशको सरकारको सबैखाले प्रभावबाट...
प्याव्सनकाे अध्यक्षमा गेन्द्र लामा
काठमाडौं / निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याव्सन)मा गेन्द्र लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । काभ्रेको धुलिखेलमा भएको चौँथो अधिवेशनबाट अध्यक्ष लामासहित १५ सदस्य कार्यसमिति निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा समिर...
सत्तासीन र प्रतिबन्धित नेकपा वैचारिक एकताको नजिक
काठमाडौं / सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यदिशालाई सत्तासीन नेकपाले पनि पछ्याउने संकेत देखिएको छ । सरकारको तर्फबाट नै यस्तो प्रचार भइरहेको पाइएको छ । यही मंसिर २९ देखि सत्तासीन नेकपाले स्थायी...
उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा आज मनाइँदै
काठमाडौं / मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ ।
उधौली पूर्णिमा
वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई उधौली भन्ने गर्दछन् । उधौलीमा...
बेपत्ता परिवारकी रुबीलाई अन्याय, थापाकी कान्छी श्रीमती सिफारिस्
काठमाडौं / सुचना आयोगको पदाधिकारी सिफारिस गर्न बसेको समितिको बैठकले पूर्व सचिव महेन्द्रमान गुरुङलाई प्रमुख आयुक्तमा सिफारिस गरेको छ । त्यस्तै सदस्यहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीकी आफन्त समेत रहेकी कमला ओली र दीपक मैनालीलाई...
बहुमुखि क्यम्पसमा आई सि टी ल्याबको शुभारम्भ
नारद कोहार
कपिलबस्तु / कपिलबस्तु बहुमुखि क्याम्पस तौलिहवामा आई सि टी ल्याबको शुभारम्भ गरिएको छ ।
एक कार्यक्रमको विच प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै...
सागमा पाएकाे सफलताप्रति पूर्वराजाले दिए बधाई
काठमाडौं / नेपालले १३ औँ सागमा प्राप्त गरेको सफलताका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले सहभागी खेलाडी र आयोजकहरुलाई बधाई दिएका छन्।
उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति हार्दिक शुभकामना पनि...
प्रेममा धोका पाएकी युवतीले प्रेमीको लिंग काटिदिइन्
काठमाडौं / राजधानीको बौद्धमा प्रेममा धोका पाएकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी छिन् । महानगरीय प्रहरी वृत्त बौद्धका जनाए अनुसार १९ वर्षकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी हुन् । युवतीले आफूहरुको प्रेम सम्बन्ध सफल...

























