हातहतियार सहित पक्राउ
महोत्तरी / औरही नगरपालिका-३ श्रीपुर खोलाबाट युएस लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान तथा गोली ४ राउण्ड र नलकटुवा पेस्तोल १ थान सहित गौशाला नगरपालिका-६ फुल्काहा बस्ने ३२ वर्षीय राकेश कुमार यादवलाई...
महिला फुटबलको स्वर्ण भारतले जितेपछि प्रशिक्षक हरि खड्काद्वारा राजीनामा
काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको स्वर्ण भारतले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपालालई २-० गोलले हराउँदै भारतले स्वर्ण जितेपछि नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि...
कार दुर्घटनामा ग्लोबन आईएमई बैंकका व्यवस्थापकको मृत्यु
कपिलवस्तु / कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ नजिकै कार दुर्घटनामा ग्लोबन आईएमई बैंकक बनगाई शाखा व्यवस्थापकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको बनगाईबाट जीतपुरतर्फ जादैं गरेको बा ८ च ६३९० नम्वरको कार...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
ईलाम / सूर्योदय नगरपालिका-५ अन्तुडाँडास्थित मानवीर तामाङको फ्याफुल्ला होमस्टेमा सोमबार बिहान बिजुली सर्ट भई आगलागी हुँदा सुन ४ तोला, नगद ५ लाख रुपैयाँ, लत्ताकपडा र फर्निचर लगायत जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल...
अवैध रुपमा ल्याउँदै गरेको अमेरिकी डलर सहित एक जना पक्राउ
काठमाडौं / अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित पाकिस्तानी नागरिक राहदानी नम्बर एएस ६९७४३८४ वाहक ३८ वर्षीय AGHA ZEESHAN HAIDAR लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बेलुका प्रहरीले...
शाहरुख खानको तस्विरः तस्विर आपैm बोल्छ
काठमाडौं / चर्चित भारतीय कलाकार शाहरुख खानले नेपालको सिमाना अतिक्रमण गरेर भारत सरकारले छिमेकिहरुसँग सम्बन्ध विगार्न नहुनेमा जोड दिएका छन् ।
गोरर्खा सेनाले हाम्रो देशको रक्षा गरिरहेका छन् भन्दै खानले नेपालीहरुको यो गुण भारत सरकारले...
मानव अधिकार सम्मेलनले दाङको पर्यटन प्रबद्र्धन हुन्छ : मेयर पाण्डे
तुलसीपुर / मानव अधिकार तथा शान्ती समाजको २२ औ राष्ट्रिय सम्मेलनमा आउने पाहुनाहरुलाई तुलसीपुरका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गराइने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सहभागीहरुलाई तुलसीपुरको मौलिक परिकार खुवाइनुका साथै यहाँको...
नेपाललाई जुडोमा पहिलो स्वर्ण
काठमाडौं / १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपालले जुडोमा स्वर्ण जितेको छ ।
नेपालकी देविका खड्काले जुडोमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी छिन् ।
देविकाले ४५ केजी समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् । यससंगै नेपाल...
सुनको भाउ आज पनि घट्यो
काठमाडौं / अघिल्लो साताका तीन दिन लगातार घटेको सुनको भाउ आज आईतबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २ सय रुपैयाँ तोकेको छ।
शुक्रबार छापावाला सुन...
१२ औँ राष्ट्रिय निर्माण दिवसमा प्रभातफेरि कार्यक्रम
नारद कोहार
कपिलबस्तु ÷ कपिलबस्तु निर्माण व्यवसायी संघ कपिलबस्तुले १२ औँ राष्ट्रिय निर्माण दिवसमा प्रभातफेरिमा विभिन्न कार्यक्रममा गरेको छ ।
संघले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा नेपाल निर्माण व्यवसायी संघ प्रदेश नं. ५ का उपमहासचिव दिनेश हमालले...

























