अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, सर्लाही, मलंगवा नगरपालिका-८ स्थितबाट नियन्त्रित लागूऔषध फेनारगन १९ एम्पुल, डाइजेपाम १९ एम्पुल र नुर्फिन १९ एम्पुल सहित लालबन्दी नगरपालिका-१ शिवपुर बस्ने २१ वर्षीय नितेश थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी...

समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

बर्दिया / समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ गुलरिया नगरपालिका-७ स्थित हिमाली मावि चौगुर्जीको प्राङ्गणमा शुक्रबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया, स्थानीय तह, अन्तरपार्टी महिला...

कतारमा अमेरिका र तालिबानबीच शान्ति वार्ता

एजेन्सी / लामो समयदेखि अवरुद्ध अमेरिका–तालिबान वार्तालाई निरन्तरता दिइएको छ । कतारको राजधानी दोहामा अचानक वार्ताको तयारी गरिएको जनाइएकाे छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अचानक कुटनीतिक पहल गरेपछि वार्ता सम्भव भएको ‘द सन’ मा...

त्रिविले विद्यार्थीको उपचारका लागि एक लाखसम्म प्रदान गरिने

काठमाडाैं / त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म सहयाेग गर्नेभएको छ।  त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी...

यस साता एक अर्ब २७ करोड शेयर काराेबार

काठमाडौं /  यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेकाे छ । शेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि...

१३ औं सागकाे कुस्तीमा नेपाललाई पहिलो स्वर्ण

जनकपुरधाम / १३ औं दक्षिण एसियाली खेलकुद (साग)  अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ। जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता  धामीले स्वर्ण जितेकी हुन्। सन्दीपाले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१...

अमेरिकी, उत्तर, दक्षिण कोरियाली राष्ट्रपतिबिच त्रिपक्षिय वार्ताका लागि सहमत

एजेन्सी /  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् । उनीहरूबीच शनिवार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको...

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं / नेपाल राष्ट्रिय यू २३ फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनल नजिक पुगेकाे छ । अाज नेपालले  माल्दिभ्सलाई २—१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो...

कम्प्युटरमा डुप्लिकेट हटाउने तरिकाहरू

एजेन्सी /  के तपाईको कम्प्युटरमा डुप्लिकेट फाइलहरु छन् । यदि भएर पनि पत्ता लगाउन र डिलेट गर्न सक्नु भएको छैन । हामिले लिएर आएका छौ डुप्लिकेट फाइल पत्ता लगाउने र डिलिट गर्ने सफ्टवेयर । विन्डोजले...

सबैभन्दा ठूलो बैंक बन्याे ग्लोबल आईएमई

काठमाडौं / नेपाल सरकार र राष्ट्र बैङ्कको नीति अनुरुप बिग मर्जर हुने पहिलो बैङ्क ग्लोबल आईएमई बैङ्क बनेको छ । ‘क’ वर्गको दुई वाणिज्य बैङ्क ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर भएका...

RECENT POSTS

HOT NEWS