आठ दिनसम्म २४ हजारपटक फोन गर्ने ७१ वर्षे वृद्ध जेलमा
एजेन्सी / जापानमा एकजना वृद्धले टेलिफोन कम्पनीलाई आफ्नो गुनासो सुनाउनका लागि हजारौंपटक फोन गरेपछि पक्राउ परेका छन् ।
करार सम्झौता उल्लंघन भएको विषयमा गुनासो गर्नका लागि उनले टेलिफोन सेवा प्रदायक कम्पनीमा २४ हजारपटक फोन गरेका...
राष्ट्रसेवक कर्मचारीले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्नेमा जाेड : मन्त्री अर्याल
काठमाडाैं / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने जनाएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा आज यहाँ...
यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ कुलमानलाई
काठमाडौं / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ।
विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी...
कभर्ड हल नजिकै पटका पड्किँदा आतंक
जनकपुरधाम / जनकपुरमा भइरहेको साग खेलको कभर्ड हल नजिकै पटका विस्फोट हुँदा बम विस्फोट भन्दै आतंक फैलिएको छ।
पटका विस्फोटमा परी एक बालक घाइतेसमेत भएका छन्। जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ कभर्ड हल नजिक...
पुष्पाले महिला म्याराथनमा जितिन् रजत
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिलातर्फको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत जतेकी छन्।
आज भएको खेलमा भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पुरा गरिन्।
यो स्पर्धामा श्रीलंकाकी हिरोनी केशाले स्वर्ण हात पारिन्। उनले...
राजनीतिमा गलत संस्कारको विकास हुँदै गएको छः बिजुक्छे
भक्तपुर– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको जनाएका छन् ।
शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ...
१३औं साग: आज १८ खेल हुँदै
काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सातौं दिन आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, एथलेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ...
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
बारा /जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका-१९ बस्ने आर्यन भन्ने २१ वर्षीय संदिप शर्मालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
२०७६ असोज २३ गते राति १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार...
सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडकले जोडिने
काठमाडाैं प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म अब पक्की सडक सञ्जालले जोडिने भएको छ । यसका साथै सडक सञ्जालले जोडिन बाँकी करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहमा...
लैंगिक हिंसा सम्बन्धि अन्तरक्रियात्मक कार्यशाला गोष्ठी सम्पन्न
मोरङ / जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा लैंगिक हिंसा विरूद्द १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत अन्तरक्रियात्मक कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका उप-प्रमुख ईन्दिरा कार्कीले प्रहरी कार्यालय लगायत म्बन्धित...

























