मानव अधिकारको स्थितिमा कुनै सुधार भएन
काठमाडौं । नेपालमा मानव अधिकारको स्थितिमा कुनै सुधार देखिएको छैन ।
अमेरिकाले निकालेको सन् २०२३ मानव अधिकार प्रतिवेदनअनुसार गत वर्ष मानव अधिकारको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन आएको छैन ।
प्रतिवेदनअनुसार गत वर्ष हत्या, यातना, स्वेच्छाचारी थुना,...
तातो लहर सम्बन्धी बुलेटिन निकाले
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको छ। महाशाखाले तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन निकालेको हो।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिनदेखि...
फिफा विश्वकप छनोटमा आज यमनसँग खेल्दै नेपाल
काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ ।
साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११: ४५ बजेदेखि शुरु...
भारतीय अभिनेत्री नूर मलाविका दास मृत भेटिए
काठमाडौं । भारतीय अभिनेत्री नूर मलाविका दास मृत भेटिएकी छिन्। दासको शव आफ्नै अपार्टमेन्टमा कुहिएको अवस्थामा फेला परेको हो।
छिमेकीले फ्ल्याटबाट दुर्गन्ध आएको गुनासो गरेपछि नूरको मृत्युबारे थाहा भएको थियो। ६ जुनमा ओशिवरा पुलिस उनको लोखंडवालास्थित...
महँगी करिब साढे ४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वैशाखमा महँगी करिब साढे ४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक समेटर तयार पारेको देशको...
करिब १२ खर्ब रेमिट्यान्स भित्रियाे
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको १० महिना (२०८० साउन– २०८१ वैशाख) सम्मको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी...
क्वारेन्टाईन समन्वय बैठक
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय, पत्रकार, प्रशासन, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि समन्वय बैठक सम्पन्न भएको छ।
पशु पंक्षी तथा...
सेयर बजारमा एकल अंकको सामान्य वृद्धि
काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । बजारमा कारोबार रकमले राम्रो साथ दिँदा नेप्से परिसूचक ८.९० अंक (०.४२ प्रतिशत) ले बढेर २०८२.०२ को बिन्दुमा पुगेको छ ।
बजारमा देखिएको बिक्री चापलाई...
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान गर्दै
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल सोमबार स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी हुन...
फ्रेन्च ओपनको उपाधि कार्लोस अल्काराजले जित्याे
काठमाडौं । फ्रेन्च ओपनको उपाधि कार्लोस अल्काराजले जितेका छन् ।
स्पेनिस खेलाडी अल्काराजले जर्मनी का अलेक्ज्यान्डर ज्वेरेभलाई पाँच सेटमा पराजित गर्दै फ्रेन्च ओपन ग्राण्डस्लाम जितेका हुन ।
फाइनलमा २-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अल्काराज च्याम्पियन...

























