बजारमा सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै छापावाल सुन तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज...
विद्यालयहरूले भाडामा लगाएका सटरहरूमा लगाए ताला
काठमाडौं । सामुदायिक विद्यालयहरूले भाडामा लगाएका सटरहरूमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ ।
काठमाडौं महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरूलाई बन्द गराउँदै ताला लगाएको हो । साेही...
यस वर्षको मनसुन भित्रियाे
काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान...
रासायनिक मल वितरण समस्या समाधान निर्देशिका संशोधन गरिने
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ ।
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री वितरणमा समस्या हुन थालेपछि निर्देशिका संशोधन...
प्रधानमन्त्री र भारतीय नवनियुक्त संघीयमन्त्री जयशङ्करबीच वार्ता
काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र त्यहाँका नवनियुक्त संघीयमन्त्री एस. जयशङ्करबीच सोमबार वार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता...
प्रा सूर्य सुवेदीको जीवनी लन्डनमा विमोचन
लन्डन । एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ।
लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व केन्द्रीय सल्लाहकार कुल आचार्यले 'प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि...
ग्यालेक्सी एम३५ फाइभजी बजारमा
काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी एम३५ फाइभजी बजारमा ल्याएको छ।
फोनमा ६ हजार एमएएचको ब्याट्री छ जसले चार्ज लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ। स्मार्टफोनले २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोन किन्दा उक्त चार्जर...
जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
सुर्खेत । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मुसिकोट नगरपालिका-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो...
क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्न वेष्ट इन्डिज जाने
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्न वेष्ट इन्डिज जाने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको छ।
प्रतिश जिसीलाई ट्राभलिङ...
जयशंकरले गरेको नेपाल भ्रमणमा नेपालको झन्डै ३३ लाख खर्च
काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले गरेको नेपाल भ्रमणमा नेपालको झन्डै ३३ लाख खर्च भएको छ । उनी २०८० पुसमा नेपाल आएका थिए ।
त्यतिबेला विद्युत् निर्यातको सम्झौता भएको थियो
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार परराष्ट्र...

























