भारतले पाकिस्तानलाई ६ रनले पराजित

न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन...

नरेन्द्र मोदीले तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिए

नयाँदिल्ली । नरेन्द्र मोदीले तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएका छन्। भारतकी राष्ट्रपति द्रौपद मुर्मुले आइतबार मोदीलाई पद तथा गोपनीयताको शपथ खुवाइन्। मोदी सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए। २०१९ मा मोदी...

ठगी गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज । स्टुडेन्ट भिसामा रसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका- २ बस्ने २३ वर्षका राहुलकुमार प्रजापति रहेका छन्। पक्राउ परेका उनले स्टुडेन्ट भिसामा रसिया...

किशोरीलाई जबरजस्ती करणी गरेकाे आरोपमा पक्राउ

काठमाडाैं । पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाईलाई प्रहरीले पक्राउ गरेको छ। दमाईले ती किशोरीलाई ललाई फकाई जेठ ३ गते आफ्नै घरमा लगी जबरजस्ती...

केशर महलको पुनर्निर्माण कार्य सम्पन्न

काठमाडौं । वि.सं. २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त भएको केशर महलको पुनर्निर्माण कार्य सम्पन्न भएकाे छ । उक्त महल पुनर्निर्माण गर्नका लागि करिब ५९ करोड रुपियाँ खर्चिएकाे थियाे । पुनर्निर्माणको कार्य सम्पन्न पश्चात सार्वजनिक खरिद अनुगमन...

हराएका १९ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

काठमाडाैं । विभिन्न मितिमा हराएका १९ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रवक्ता प्रहरी...

सेयर बजार ४.५९ अंकले घटेर बन्द

काठमाडौं । आइतबार सेयर बजार ४.५९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले घटेर बन्द भयो । यो ०.२२ प्रतिशतको गिरावट हो...

आजदेखि वीरमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु

काठमाडौं । वीर अस्पतालले सोमबार (आज)देखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्रा....

बोलेरो जीप र स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

सुलीकोट । गोरखामा बोलेरो जीप र स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। आइतबार गोरखा नगरपालिका – १० को १४ किलोमा सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बोलेरो जीप र विपरीत दिशाबाट आउदै गरेको स्कुटर...

११ खच्चडको जीवितै उद्धार

अछाम। कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बिच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका-९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका-६ खिड्कीजिउला जोडने...

RECENT POSTS

HOT NEWS