नेपालमा आईडीए बैठक हुने
काठमाडौं । विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बैठक आगामी ४ देखि ७ असारसम्म काठमाडौंमा हुने भएको छ ।
विश्वका सबैभन्दा गरिब मुलुकलाई अनुदान तथा सहुलियतपूर्ण ऋण दिने संस्था आईडीएको रणनीतिक योजना बनाउने...
नक्कली प्रमाण पत्र पेस जागिर खाएका चौधरीविरुद्ध मुद्दा दर्ता
काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
राष्ट्रिय अनुसन्धान...
आज धेरैजसो पालिकाको वेबसाइट ‘डाउन’
काठमाडाैं । आज देशैभरका धेरैजसो पालिकाको वेबसाइट 'डाउन' भएको छ । विशेष गरेर काठमाडाैं उपत्यकाबाहिरका धेरैजसो पालिकाको वेबसाइटमा समस्या भए पश्चात नखुलेकाे हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समस्या थाहा नभएको जनाएको छ...
नरेन्द्र मोदी प्रधानमन्त्री शपथ लिदै
काठमाडौं । नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिने तयारी गरिरहेका बेला मन्त्री बन्ने को चर्चा पनि सुरु भएको छ ।
भारतीय मिडियाका अनुसार सम्भावित मन्त्रीहरुलाई सपथका लागि फोन आएको छ । जसमा चार पूर्व मुख्यमन्त्री...
देशका तराई भूभागमा केही दिन अत्यधिक गर्मीको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा केही दिन अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा...
विमान दुर्घटनामा परी विश्व अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको निधन
एजेन्सी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा निधन भएको उनको परिवारले जनाएको छ।
एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन...
न्यायाधीशहरू पूर्ण इजलासमा सुनुवाइका लागि पेसी
काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
यसअघि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त रिट सुनुवाइका...
बजारमा सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । साताकाे पहिलाे दिन बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य...
माछा मार्ने क्रममा डुबेर मृत्यु
तुलसीपुर । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका-२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।
शीतगङ्गा नगरपालिका-८ को बडिदमार भन्ने...
पाकिस्तानमा बाबुले गरे दुई छोरीको हत्या
काठमाडौं । प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले दुई जना छोरीको हत्या गरेका छन् ।
पाकिस्तानको पञ्जाब प्रान्तको वेहारी जिल्लामा सियाद हुसेन धादी नाम गरेका मानिसले प्रेम विवाह गरेको भन्दै दुई छोरीको हत्या गरेका स्थानीय सञ्चार माध्यमले जनाएका...
























