असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड मेला सुरू

रसुवा । रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् । गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास...

२६३ जना सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवा गर्ने निर्णय

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फ २६३ जना सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागको निर्णय अनुसार उनीहरू हवल्दार पदमा बढुवा भएका हुन्...

गौरको महतो हार्डवेयरमा भीषणआगलागि ,५० लाख माथिको क्षती

काठमाडौं ।  रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा आगलागि भएको छ। गौर-५ हनुमान चोक स्थित रहेको महतो हार्डवेयरमा आगलागी हुँदा ५० लाख माथीको सामाग्री जलेर नस्ट भएको हो । शुक्रबार (हिजो) राती पौने १२ बजे आगलागि...

चिनियाँ चन्द्रयान चाङ्गइ-६ ले खिचेको सेल्फी चर्चा

काठमाडौं । मानव निर्मित वस्तु नपुगेको चन्द्रमाको भाग अन्वेषण गर्न गएको चिनियाँ चन्द्रयान चाङ्गइ-६ ले एआईको सहायताबाट खिचेको आफ्नो सेल्फी यतिबेला चर्चामा छ । चाङ्गइ-६ मिसन अन्तर्गतको ल्यान्डर र चिनियाँ राष्ट्रिय झण्डाको ऐतिहासिक तस्वीर...

प्रभु बैंक र यु.आर.एल.बीच सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.)बीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ । स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षणमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई...

सार्वजनिक गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण मा तीन...

ओभरटाइमको भत्ता व्यवस्था गरिदिन सिफारिस गर्दा नमानेको झोकमा कुटपिट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत शनिबार सरकारी स्वामित्वको संस्था नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का सफाइ शाखाका प्रमुख श्यामकृष्ण पालिखेलाई नेपाली कांग्रेस निकट नेपाल वायुसेवा निगम कर्मचारी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष मानबहादुर...

एघारौं अधिवेशन तथा व्यापारीहरूको समस्याबारे बृहत छलफल  

कृष्णनगर  ।  उद्योग वाणिज्य संघ कृष्णनगरले  आज राखेकाे अनाैपचरिक भेलामा आउंदाे एघारौं अधिवेसन सर्वसम्मत मै गर्ने वक्ताहरुले जाेड दिएका छन  । कृष्णनगर क्षेत्रका स्थानीय व्यापारी, जनप्रतिनिधि, समाजसेवीकाे अनौपचारिक भेलाले उद्योग वाणिज्य संघ कृष्णनगरकाे अधिवेसन सहमतिमा...

मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानले नागरिक लाभान्वित

कृष्णनगर  ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिक सचेतन मूलक कर्यक्रम अभियान लाई तिब्रता दिदै आएको छ। नगर क्षेत्रका प्रत्येक वार्डका जन समुदाय लाई मेरो स्वस्थ मेरो जिम्मेवारीको बोध गराउने उदेश्यका...

सहकारीको बिग्रिँदो वित्तीय अवस्था चुनौतीपूर्ण : आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रले अझै चुनौतीहरूको सामना गरिरहेको जनाएको छ । टिडियन किन्डाको नेतृत्वमा विस्तारित कर्जा सुविधाका सर्तहरू कार्यान्वयन अवस्था मूल्यांकन गर्न आएको आईएमएफ टोलीले नेपालले गरेका सुधार प्रयास सकारात्मक...

RECENT POSTS

HOT NEWS