३१ हजार बढी बालबालिकाले पोलियोविरुद्धको आइपिभी खोप लगाए

चितवन । जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन् । जनस्वास्थ्य...

फिनिक्स शहरमा गर्मीका कारण ११ जना अस्पताल भर्ना

एजेन्सी । अमेरिकाको एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन् । फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको ड्रीम सिटी चर्चमा आयोजना...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सुनसरी । दुहवी नगरपालिका-३ डांगाचोक बस्ने अभिनन्दन यादवको चिया पसलमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा आगो फैलिएर सोही नगरपालिका-९ बस्ने जाहेर हुसेनकको साहरा फर्निचर ग्रिल उद्योग तथा चन्द्रनाथ भट्टराइको कामना फर्निचरमा समेत आगलागी...

पाकिस्तानमाथि अमेरिकाकाे ‘अविश्वसनिय’ जित

काठमाडाैं । टी-२० विश्वकप क्रिकेटमा घरेलु टोली अमेरिकाले पाकिस्तानमाथि सुपरओभरमा ‘अविश्वसनिय’ जित हासिल गरेको छ। आफ्नो पहिलो सहभागितामानै उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले पाकिस्तान विरुद्धको पहिलो भेटनै सम्झनलायक बनायो। जितसँगै अमेरिकाले समूहमा ४ अङ्क बनाएर...

नगरप्रहरीमाथि आक्रमण

विराटनगर। मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगररक्षक (नगरप्रहरी)माथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण गरेका हुन् । विद्यार्थी समूहको आक्रमणबाट ४...

सहकारी ठगी छानबिन गर्न गठित समितिको बैठक बस्दै

काठमाडौं । सहकारीको बचत अपचलन, हिनामिना, दुरुपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ । सिंहदबारमा आज दिउँसो ३ बजे बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले जानकारी दिएका...

सामसुङले स्मार्ट औँठी लञ्च गर्ने

काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले फोल्ड तथा फ्लिप फोन अर्थात् स्मार्ट औँठी लञ्च गर्ने भएको छ । कम्पनीले यसको आधिकारिक मिति भने घोषणा गरिसकेको छैन, तथापि यससँग सम्बन्धित विभिन्न खुलासा युक्त समाचारहरू अन्तर्राष्ट्रिय मिडियाहरूमा आइरहेका छन् । रिपोर्टहरूलाई...

मेयर बालेनलाई केपी ओलीकाे कटाक्ष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूलाई घेर्न गरेको कोसिसबारे जवाफ दिएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल-जवाफका क्रममा ओलीले बालेन्द्रले गिरीबन्धुमा...

नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री,...

सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढ्याे

काठमाडौं । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य थप बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको हो। अघिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४...

RECENT POSTS

HOT NEWS