तातो हावाबाट बच्न प्रशस्त मात्रामा पानी पिउन सुझाव
काठमाडौं । तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.समीरकुमार अधिकारीले तापक्रम बढ्दा थकाई लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा...
नेपालमा हाल पूर्वी भू–भागमा मनसुनी प्रणाली भित्रियाे
काठमाडौं । नेपालमा हाल पूर्वी भू–भागमा मनसुनी प्रणाली भित्रिसकेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
बुधबार कोशी प्रदेश...
नेपाल र श्रीलंकाबीच विश्वकपको स्पर्धा वर्षाका कारण रद्द
काठमाडौं । नेपाल र श्रीलंकाबीच बुधबार (आज) बिहानका लागि तय भएको विश्वकपको स्पर्धा वर्षाका कारण रद्द भएको छ। खेल हुने तय भएको अमेरिका स्थित फ्लोरिडामा भारी वर्षा भएपछि खेल रद्द भएको हो।
समूह ‘डी’ मा...
पुरुष टि ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले श्रीलङ्कासँग खेल्दै
काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५स्१५...
नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई धरानमा सम्मानित
सुनसरी । साकेला समापनको अवसरमा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई धरानमा सम्मानित भएकी छन् । धरान १७ स्थित साकेला पार्कमा किरात राई यायोख्खा सुनसरीद्वारा शनिवार जिल्ला व्यापी साकेला प्रतियोगिता समापन समारोहमा उनलाई नगद १ लाख ५ हजार ८४ सहित ताम्रपत्रले...
बङ्गलादेशमा आक्रमण हुदाँ तीन रोहिंग्याको मृत्यु
एजेन्सी । बङ्गलादेशको राहत शिविरहरूमा नियन्त्रणको लागि प्रतिस्पर्धा गरिरहेका प्रतिद्वन्द्वीहरुको सैन्य झडपमा कम्तीमा तीन रोहिंग्या शरणार्थीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ।
बङ्गलादेशका १० लाख राज्यविहीन र उत्पीडित...
मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या
काठमाडौं । आम जनता पार्टी अध्यक्ष प्रभु साहले किसानका लागि मन्त्रालयले उचित बजेट ल्याउन नसकेको जनाएका छन् ।
‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्,’ सांसद साहले भने, ‘तराई, मधेशमा कोल्ड स्टोर...
क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा
काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) का क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा गरेको छ ।
नेवानिको न्यारो बडी जहाज ‘ए३२०–२००’ उडाउने क्याप्टेन पन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
किसानलाई समयमै मल प्रबन्ध गर्नुपर्नेमा ध्यानाकर्षण
काठमाडौं । सांसदहरुले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य...
असारे बिकाश लूटन हानाथाप भ्रष्ट मेयर
काठमाडाैं । असारे बिकाश लूटन हानाथाप भ्रष्ट मेयर हाकिम र लेखा प्रमुख जनता र जन्प्रतिनिधीको दरले फरार चन्द्र्पुरमा ‘बिना कमिसनको काम गर्दैनन कटहरीया नगरपालिकाका मेयर, हाकिम र लेखापाल दिपेश कुमार शाह देशमा न्या अनुहार,...
























