राकेश दाहाललाई ७ औं सिने सर्कल अवार्ड
काठमाडाैं । नेपालका प्रख्यात ग्राफिक डिजाइनर, सम्पादक, र VFX कलाकार राकेश दाहाललाई "बुलाकी" चलचित्रको लागि उत्कृष्ट पोस्टर डिजाइनको 7औं सिने सर्कल अवार्ड २०८० प्रदान गरिएको छ।
Novice Art का संस्थापक र मालिक दाहालले यस अघि चौथो...
रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु
काठमाडौं । युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले...
पाकिस्तानमा प्रेस स्वतन्त्रतामाथि चुनौतिहरु बढ्दै
एजेन्सी । पाकिस्तानी विद्युतीय सञ्चार माध्यमका सम्पादक एवम् निर्देशकहरुको संघले मुलुकमा प्रेस स्वतन्त्रतामाथि चुनौतीहरु बढ्दै गएको जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै मुलुकमा प्रेस स्वतन्त्रतामाथि चुनौतिहरु बढ्दै गएको बन्दै वैधानिक एवम् कानूनी लडाईं...
फिफा विश्वकप छनोटकाे अन्तिम खेलमा नेपाल र यमनबीच बराबरी
काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले एक अंक जोडेको छ। अघिल्ला पाँच खेलमा गोल र अंकविहीन नेपालले अन्तिम खेलमा भने यमनसँग २-२ गोलको बराबरी खेल्दै अंक जोडेको हो।
नेपालका लागि...
ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालनमा
काठमाडाैं । ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा
ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।
सूचना प्रविधिको...
देशका यी ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलियाे
काठमाडौं । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन...
‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मन्त्रीमा नियुक्त
पोखरा । गण्डकी प्रदेशमा सोमबार ‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मंगलबार मन्त्रीमा नियुक्त भएका छन् ।
गोरखाबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी उनले सोमबार ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत...
एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम...
वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान
काठमाडौं । ओप्सना फिल्मस् प्रा.लि. द्वारा आयोजित पहिलो संकरण ‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको छ ।
विशेष अतिथिमा नेपाल संगीत तथा नाट्य...
लपु महानगरमा सांसदहरूले जीवनयापनमैत्री बजेट बनाउन सुझाव
काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि ललितपुर जिल्लाका जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यसँग छलफल गरेको छ ।
आगामी आव ललितपुर महानगरमा सांसदहरूले जीवनयापनमैत्री बजेट बनाउन सुझाव...

























