लगातार नेप्से कारोबारमा वृद्धि
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन एकल अंकको सामान्य गिरावट भएको बजार परिसूचक नेप्से त्यसयताको ३ कारोबार दिनमा भने वृद्धि भएको...
अनुहार हाम्रो व्यक्तित्वको महत्त्वपूर्ण हिस्सा
काठमाडौं । अनुहार हाम्रो व्यक्तित्वको महत्त्वपूर्ण हिस्सा हो । छाला चाहे जस्तोसुकै रङको होस्, सबै रङ आफैँमा सुन्दर हुन्छ । तर कहिलेकाहीँ छालाको रंग अचानक कालो हुन थाल्छ । यस्तो एउटा भिटामिनको कमीका कारण हुन्छ ।
हाम्रो...
टीकापुर घटनामा दोषी बनाइएकाले उचित क्षतिपूर्ति दिनुपर्छ : रेशम चौधरी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने जनाएका छन् ।
नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले घाइतेलाई...
चिनियाँ विद्युतीय सवारी साधनमा असाधारण करको घोषणा गर्नु गलत
न्यूयोर्क । बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ‘ठुलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले जनाउनुभएको छ ।
पूर्वराजदूत टेरी ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन कम्पनी क्रेनशेयर्सले आयोजना गरेको वेबिनारमा बोल्दै...
बाँदरले बाली खाएर सखाप बनाइदिएपछि कृषकहरूले यसरी निकाले जुलुस
दोलखा । बाँदरले बाली खाएर सखाप बनाइदिएपछि कृषकहरूले जुलुस निकालेका छन् ।
बर्खे बालीका रुपमा रहेका मकै लगायत बाली फल नलाग्दै बाँदरले सखाप पार्न थालेपछि दोलखाको मेलुङ गाउँपालिका-७ का किसान आन्दोलित भएका हुन् ।
उनीहरूले बाँदर आतंक...
‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तातो हावा अर्थात् ‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह गर्नुभएको छ ।
पछिल्लो केही दिनदेखि देशभर तातो हावाका कारण जनजीवन प्रभावित हुँदै...
राष्ट्रपति पौडेल जेनेभामा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुग्नुभएको छ ।उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उहाँले यही जेठ...
फ्रान्सका राष्ट्रपतिले गरे मध्यावधि निर्वाचनको आह्वान
एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले मध्यावधि निर्वाचनको आह्वान गरेपछि प्रधानमन्त्री गेब्रियल अट्टलको शङ्कास्पद मौनता तोडिएको छ । अनुभवको कमीको बावजुद, अट्टलले आफ्नो नियुक्तिपछि आफूलाई राष्ट्रपतिको एक प्राकृतिक संचारकर्ताको रूपमा देखाएका छन् । केही हदसम्म...
बजारमा सुनको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि मंगलबार सुनको...
रमेश विक्रमको आवाजमा रहेको खतरा गीत सार्वजनिक
काठमाडाैं । सानैबाट गीत संगीतमा लागेका रमेश विक्रम रत्न र विभिन्न आधुनिक देखि लोकदोहोरि गीतमा अभिनय गरिसकेकी बसन्ती lamakol गित सार्बजनिक भएको छ।
आधुनिक गीत खतरा भन्ने आधुनिक गित नेपालीहरुको मौलिक भाषा कला संस्कृतिको समेत...

























