कक्षा ३ मा पढ्दै ३५ देखि ७० वर्ष उमेर पुगेका दोलखा ठुलोपातालका आमा
दोलखा । परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जानुहुन्छ । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उहाँहरूको मुहारमा छुट्टै आशा झल्किन्छ । हो, उमेरले पढ्न रोक्दैन भन्ने उक्तिलाई दोलखाको जिरी नगरपालिका–९, ठुलोपातालको आमा समूहले प्रमाणित...
नेप्से लगातार घट्याे
काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से ९.३२ अंक (०.४३ प्रतिशत) ले गिरावट भएर २११२.२९ को बिन्दुमा बन्द भएको...
युद्धका कारण १२ करोड मानिस विस्थापित
एजेन्सी । संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस...
सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्व लाग्छ : चेम्जोङ
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको जनाएका छन्।
फिफा विश्वकप २०२६/एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर...
वेस्टइन्डिज सुपर आठमा प्रवेश
एजेन्सी । टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ मा वेस्टइन्डिजले लगातार तेस्रो जित निकाल्दै सुपर आठमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बिहीबार विहान भएको खेलमा न्युजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्टइन्डिजले लगातार तेस्रो जित...
भारतमा २४ वर्षीय नेपालीकाे चक्कु प्रहारबाट मृत्यु
दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ ।
भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते...
बजारमा सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि बुधबार पनि सुनको...
असार ७ गते विश्व योग दिवस मनाउने
काठमाडौं । सरकारले आगामी असार ७ गते अर्थात् जुन २१ मा विश्व योग दिवस मनाउने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका...
भारतमा ‘मानवमा बर्ड फ्लू’ सङ्क्रमण
कलकत्ता (भारत) । पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ ।
भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो...
युरो कप जर्मनीका १० वटा सहरको रङ्गशालामा खेलाइने
एजेन्सी । युरो कपका खेलहरू जर्मनीका १० वटा सहरको रङ्गशालामा खेलाइने छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक जर्मनी र स्कटल्यान्डबिच खेलिने छ । उद्घाटन खेल नेपाली समयअनुसार शनिबार विहान ००ः४५ बजे सुरु हुनेछ ।
त्यसअघि...

























