यी हुन् युरोकप विजेता देशहरु
काठमाडौं । संसारभर मिनी विश्वकपको रुपमा चर्चित रहेकाे युरोकप २०२४ आजदेखि जर्मनीमा सुरु हुने भएकाे छ । फिफा विश्वकपपछि सबैभन्दा ठूलो टुर्नामेन्ट मानिएकाे यो १७औं संस्करण हो ।
अहिलेसम्म भएका १६ संस्करणमध्ये जर्मनी र स्पेनले...
लगातार भारी वर्षा भएपछि फ्लोरिडामा आपतकाल घोषणा
एजेन्सी । अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।
मियामीको राष्ट्रिय मौसम सेवाले...
चितवनमा रगतको अभाव
नारायणगढ । जिल्लामा केही समययता रगतको अभाव देखिएको छ । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो ।
डा पौडेलले हाल अस्पतालमा...
भदौदेखि चिकित्सा शिक्षा स्नातक तहको परीक्षा सुरु
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ ।
त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन...
मोबाइल हराएर ठगीबाट जोगिन यी एपहरू यसरी हटाउनुस्
काठमाडौं । पछिल्लो समय मोबाइल फोन धेरैका हराउने गर्छन् । आजको समयमा स्मार्टफोन चोरी हुनु सामान्य कुरा हो तर चोरी पछि सबैभन्दा ठूलो समस्या फोनमा लगइन एपसँग सम्बन्धित छ । फोनमा लगइन एप मार्फत चोरले...
बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट छिटो पुग्न सक्ने
डुम्रे । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।
व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज...
वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा
लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
बिहीवार काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दैै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम...
अध्याधिक गर्मीका कारण देशका विभिन्न स्थानमा बनायाे नयाँ रेकर्ड
काठमाडौं । लामो समयदेखि पानी नपर्दा देशका विभिन्न स्थानमा गर्मीले नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ ।
देशका उच्च गर्मी हुने स्थानमा गर्मीले जनजीवन अस्तव्यस्त भइरहेका बेला काठमाडौं उपत्यकामा पनि त्यसको असर देखिएको छ ।
बुधबारदेखि...
रूसी कूटनीतिज्ञको आवागमन रोक्न आग्रह
एजेन्सी । युरोपेली सङ्घ (इयु) का आठ देशका विदेश मन्त्रीहरूले समूहको विदेश नीति प्रमुखलाई पत्राचार गर्दै सेन्जेन क्षेत्रमा रूसी कूटनीतिज्ञको आवागमन रोक्न आग्रह गरेका छन्।
उनीहरूले भिसा–मुक्त सेन्जेन क्षेत्रमा रूसी कूटनीतिक राहदानी धारकको स्वतन्त्र आवागमनले...
तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि माेदी इटाली प्रस्थान
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा इटाली प्रस्थान गरेका छन् ।
समूह सात (जी–७) शिखर सम्मेलनमा भाग लिन बिहीबार उनी इटालीतर्फ लागेका हुन् ।
जुन १३–१४ सम्म अपुलिया क्षेत्रमा आयोजना हुने यस सम्मेलनमा आमन्त्रित राष्ट्रका रूपमा...

























