अम्पायरको गलत निर्णय पनि भारतको हारको कारण

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा मंगलबार राति कतारले भारतलाई २–१ गोलले हराएको छ । हारसँगै भारत विश्वकप छनोटको तेस्रो चरणमा पुग्नबाट वञ्चित भएको छ । खेलमा सुरुआती अग्रता लिएर...

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा फेरि रामाफोसा निर्वाचित

केपटाउन । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा फेरि एकपटक सिरिल रामाफोसा निर्वाचित भएका छन् । दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबिच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो। दक्षिण...

सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद (उल-अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो । २०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय...

बंगलादेश ‘सुपर आठ’ को सम्भावना कायमै

काठमाडौं । टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को तेस्रो खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई पराजित गर्दै ‘सुपर आठ’ को सम्भावना कायम राखेको छ। बिहीबार राति भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरेको हो। बंगलादेशले जितेसँगै...

चरा अनुन्धान कार्य सुरु

घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा गर्मी मौसममा हुने चरा गणना तथा अनुन्धान कार्य शुक्रबार देखि सुरु भएको छ । डिभिजन वन कार्यालय पहलमानपुरको सहयोगमा नेपाल पंक्षी संरक्षण संघको आयोजनामा घोडाघोडी ताल क्षेत्रलगायत वरपरको क्षेत्रमा...

‘सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक’

जनकपुरधाम । नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर तथा यथावत राख्न खुला सीमालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको...

एएफसी महिला च्याम्पियन्स लिग खेल्दै शसस्त्र

काठमाडौं । नेपाली महिला फुटबलले ठूलो फड्को मारेको छ । विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले एसियन फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने शीर्ष श्रेणीको महिला च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ । एएफसीले सार्वजनिक...

खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत

काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा खटिएका दुई प्रहरीलाई छुट्टाछुट्टै पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा...

फोहोरबाट फैशन कार्यक्रम सम्पन्न

वीरगंज । ”भू-बहाली, मरुभूमिकरण र खडेरी प्रतिरोध” विषय केन्द्रित रहेर “हाम्रो भूमि, हाम्रो भविष्य” नाराका साथ संयुक्त राष्ट्र वातावरण कार्यक्रम (UNEP) को विषयअनुरूप लामो समयसम्म माटोको स्वास्थ्य र भूमि अधोगति प्रभावित गर्ने प्लास्टिक प्रदूषणमा...

आज विश्व रक्तदाता दिवस

काठमाढाैं ।  आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा...

RECENT POSTS

HOT NEWS