मूल्य वृद्धि र वैदेशिक ऋण बढ्नाले नेपालको ऋणभार चुलियो

 काठमाडौं /  नेपालको ऋणभार चुलिएको छ ।  सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । जसको कारण मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । ‘२०७५ फागुनसम्म भुक्तानी...

भारतबाट फूलको अवैध आयात

काठमाडौं / हिन्दुहरुको दोस्रो प्रमुख चाड तिहारको समयमा पुष्प बजारलाई लक्षित गर्दै भारतबाट ठूलो परिमाणमा अवैध फूल आयात हुँदा  पुष्प व्यापारीहरु मर्कामा परेको गुनासो गरेका छन्। फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान)ले तिहारको मुखमा विदेशबाट अवैध रुपमा...

‘इन्काउन्टर’का नाममा कुमार पौडेलको फेक इन्काउन्टर गरिएको हो – मानवअधिकार आयोग

 काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल ‘इन्काउन्टर’का नाम फेक इन्काउन्टर रहेको राष्ट्रिय मानवअधिकार आयोगको निर्णयले प्रहरी भित्र ठूलै तहल्का मच्चिएको छ । आयोगको निणर्यसंगै प्रहरी महानिरीक्षक उक्त काण्डमा तानिएका...

राप्ती समाज जापानको दृष्टिबिहिनहरुको लागी छात्रबास सहयोग रकम हस्तान्तरण

-एस क्षेत्री, जापान टोकियो / निरन्तर समाज सेवामा लागिरहेको राप्ती समाज जापानले दाङ जिल्लाको देउखुरीमा निर्माण हुन लागेको दृष्टि बिहिनहरुको लागी छात्रबास सहयोग रकम हिजो नेपाल पठाएको छ। नेपाली रुपैया एकचालीस हजार चार सय चालिस अभियान...

विप्लव नेकपाका नेता गुणराज लोहनी चितवनबाट पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेकपाका नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको हो । लोहनी विप्लव नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर, लोहनीको...

रास्ट्रिय पुनर्जागरण अभियानको नुवाकोट जिल्ला सम्पर्क समिति गठन

काठमाडौं– राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको नुवाकोट जिल्ला सम्पर्क समिति गठन भएको छ। माधब प्रसाद नेपालको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्पर्क समिति गठन गरिएको छ। सदस्यहरुमा कृष्ण बहादुर भण्डारी, कृष्ण बहादुर तिमल्सिना, चक्रपाणी नेपाल,नवराज सुबेदी,कृष्ण प्रसाद...

पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक

काठमाडौं– पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएका छन्। यो...

बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताको छलफल निर्णयबिहिन

काठमाडौं /  युद्धकालिन मुद्दाहरुलाई चाँडो निश्कर्ष  पु¥याउनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस छलफलमा जुटेपनि कुनै ठोस निर्णय हुन सकेन । प्रधानमन्त्री निवासमा जारी छलफलमा प्रधानमन्त्री केपी शर्मा...

१ लाख ५० हजार रुपैयाँ मूल्यको पटाका बरामद

राजबिराज / सप्तरीको राजविराजस्थित  नेता चोकमा बेवारिशे अवस्थामा रहेको करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका बिभिन्न किसिमका पटाका आइतबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उक्त पटाका...

नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट ३ जना पक्राउ

काठमाडौं– काठमाडौंको बौद्धस्थित नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको...

RECENT POSTS

HOT NEWS