कुवेतको जजिरा एयरवेजले पायो नेपाल उडानको अनुमति

काठमाडौं / कुवेतको जजिरा एयरवेजले नेपालमा उडान अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान स्वीकृति पाएको कुवेतको जजिरा एयरवेजले मंसिरदेखि साताको चारवटा उडान गर्ने अनुमति पाएको हो । कम्पनीको अपरेशन म्यानुअल, सेक्युरिटी म्यानुअल...

जनकपुरमा गोली हानी एक व्यक्तिको हत्या

जनकपुरधाम / जनकपुरमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।  जनकपुर मुजेलिया स्थित विद्युत प्राधिकरण नजिकै गोली लागेका ४० वर्षिय मनोज शाहको मृत्यु भएको छ ।  स्थानीय पंकज शाहले गोली हानी मनोज शाहको हत्या...

त्रिवि जनप्रशासन विभागमा तालाबन्दी

काठमाडौं / त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढंगले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले विभागमा तालाबन्दी गरेको छ । गतमा प्राध्यापकलाई नै विभागीय प्रमुख...

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

 काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता हुनुभएको छ । जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । जापानी विदेशमन्त्रीका विशेष...

३० हजार जना अट्ने क्षमता रहेको क्रिकेट रंगशालाको डीपीआर तयार

काठमाडौं /  धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । रंगशालाको डीपीआर तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी तयार भएको हो । क्रिकेट रंगशाला कमलको...

नेपाली सेनाकी तुलसा खत्रीले राखिन् राष्ट्रिय कीर्तिमान

काठमाडौं / चीनमा सञ्चालन भइरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छन् । आज मंगलबार भएको ट्र्याक एण्ड फिल्ड अन्तर्गत सञ्चालन भएको महिलातर्फको ४ सय...

लागूऔषध सहित २ जना पक्राउ

काठमाडौं / अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने ३८ वर्षीय अचुत त्रिपाठी र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ बस्ने ५४ वर्षीय...

मोहन बैद्यद्वारा प्रचण्डबारे कडा टिप्पणी

काठमाडौं / नेकपा क्रान्तिकारी माओवादीको अध्यक्ष मोहन बैद्यको पार्टीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारे कडा टिप्पणी गरेको छ । प्रचण्डले राजनीतिक गुरु मान्ने गरेका  बैद्यको  क्रान्तिकारी माओवादी पार्टीले प्रचण्डले प्रधानमन्त्री...

दोलखाका दर्जनौँ नेकपा नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

दोलखा / सत्तारुढ दल नेकपा दोलखाका दर्जनौँ नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार देउवा निवासमा बुढानिलकण्ठमा दोलखा कांग्रेसले आयोजना गरेको एक कार्यक्रमका बीच उनीहरु प्रवेश भएका हुन् ।, भने, प्रतिनिधि सभाका सांसद जिपछिरिङ...

भव्य समारोहका बीच जापानका सम्राट नारुहितोको राजगद्दी आरोहण

- एस क्षेत्री, जापान टोकियो – जापानका सम्राट नारुहितोले भव्य समारोहका बीच राजगद्दी आरोहण गरेका छन् । उनका पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो मे महिनामा जापानको सम्राट बनेका थिए । विभिन्न परम्परागत...

RECENT POSTS

HOT NEWS