‘कुकुरबाट युवती बलात्कार गराईयो’ समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण

काठमाडौं / गत बुधबार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित 'द्धन्द्वकालमा यौन हिंसा पिडित युवतीको बयान-कुकुरबाट बलात्कार गराईयो' भन्ने समाचारप्रति नेपाली सेनाले मुख खोलेको छ । नेपाली सेनाले उक्त समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली...

प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकु प्रस्थान

काठमाडौं /  यही कात्तिक ८ र ९ गते हुन गइरहेको असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकु प्रस्थान गर्नुभएको छ...

डुइङ बिजनेश इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लियो

काठमाडौं / व्यापार व्यवसाय गर्ने वातावरणको सूचकांक अर्थात् डुइङ बिजनेश इन्डेक्समा नेपालले सुधार गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार नेपाल उक्त सूचकांकमा १६ स्थान माथि उक्लिएको छ । नेपाल गत वर्ष उक्त...

प्रहरीको दबाबमा उजुरी दिएको रोशनीको अभिव्यक्ति

काठमाडौं / संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको उद्योग गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको थियो । तर, रोचक के रह्यो भने सोही...

गृहमन्त्री र आईजीपीतर्फ सोझियो तीर

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ प्रकरण पुनः तातिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले गत असार ५ गते मारिएका पौडेलको ‘इन्काउन्टर फेक’ भएको र उनलाई नियन्त्रणमा लिएर गोली हानी...

  आगामी तीन वर्षभित्र नेपालभर बिजुली : सिचाँइमन्त्री पुन

चितवन /  ऊर्जा, जलस्रोत तथा सिचाँइमन्त्री वर्षमान पुनले आगामी तीन वर्षभित्र नेपालभर बिजुली पुग्ने दाबी गरेका छन् । आज बुधबार चितवनमा नारायणी नदी तटबन्धसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले चालू आर्थिक वर्षमा चितवनसहित ४१ ओटा जिल्लामा...

शवदाह शुल्क १२ सय रुपैयाँबाट बढेर १५ सय ! काममा फर्किए आर्यघाटका कर्मचारीहरू

काठमाडौं / आन्दोलित पशुपति आर्यघाटका कर्मचारीहरू काममा फर्किएका छन् । सेवासुविधा वृद्धि लगायतका माग राख्दै आन्दोलित कर्मचारीहरूको मागमा पशुपति क्षेत्र विकास कोषसँग सहमति भएपछि आन्दोलन रोकिएको हो । पशुपति आर्यघाटस्थित घाट सेवा केन्द्रका कर्मचारीहरूले कालो...

सत्तासीन नेकपा नेतामाथि विप्लव नेकपाको आक्रमण

जाजरकोट / बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा कार्यकर्ताले समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट...

विद्यालयबाट घर फर्किदै गरेकी १४ वर्षीया किशोरीमाथि बलात्कार

उदयपुर /  विद्यालयबाट घर फर्किदै गरेकी १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार साँझ प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका-१६ सिम्ले बस्ने २२ वर्षीय राम कुमार राईलाई प्रहरीले पक्राउ गरेको...

RECENT POSTS

HOT NEWS