तीन विदेशी एयरलाइन्स थपिए

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने विदेशी एयरलाइन्सको संख्या ३१ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले भारतको ‘स्पाइसजेट’ कुवेतको ‘जजिरा एयरवेज’ र भारतकै ‘एयर भिस्टारा’लाई नेपाल उडानको अनुमति दिएपछि काठमाडौँबाट...

नर्भिक इन्टरनेशनल हस्पिटलको अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन बनाउँदै

काठमाडौं /  नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप  गर्दै नयाँ हस्पिटल भवन निर्माणार्थ आज अपरान्ह 'भूमिपूजन' तथा भवन निर्माणको शिलान्यास गरेको छ । नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शय्यायुक्त, यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र...

गुण्डा लगाएर विद्यार्थी कुट्ने अन्सारीसँग प्रधानमन्त्रीको साँठगाँठ र फोटो किन ? : संघर्षमा उत्रिए...

काठमाडौं / चिकित्सा शिक्षा संघर्ष समितिले हिजो कार्तिक ७ गते नेश्नल मेडिकल कलेज वीरगन्जमा कलेज सञ्चालक तथा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात...

पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन

काठमाडौं / पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको ८२ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । काठमाडौं महाराजगंज निवासी सिंहको ह्‍याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्व. सिंहको शुक्रबार बिहान पशुपति आर्यघाटमा स-सम्मान...

इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुर व्यवसायजन्य रोगबारे बेखबर

काठमाडौं / इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धुलो धुवाँका कारण दीर्घ रोग लाग्नेबारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरु रहेको पाइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले...

मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लंघन हो : आलम

रौतहट / पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै आफ्नो गिरफ्तारी असान्दर्भिक भएको...

निर्वाचन आचार संहिता आजदेखि लागू

काठमाडौँ– मंसिर १४ गते हुने उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आज शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगका अनुशार संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार...

नेपालभाषा निक्वःगु मचा सिरपाः (दाेस्राे बालपुरस्कार) ११३९ सम्पन्न 

काठमाडौं / बालबालिकाको व्यक्तित्व विकासका साथै मातृभाषा संरक्षण, प्रर्वद्धन गर्ने उद्देश्यले  नेवाः बस्ती नेवाः स्कुल अभियानको आयोजनामा निक्वःगु नेपालभाषा मचा सिरपाः ११३९”  कार्तिक २ गते हिमालय होटलमा भव्य रुपमा सम्पन्न भयो । मोर्डन नेवाः स्कूलका...

परिवारसँग बसेर त्यो गीत सुन्न सक्नुहुन्छ ? – सञ्चारमन्त्री बास्कोटा

काठमाडौं  / सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाली समाजको आफ्नै मौलिकपन रहेको जानकारी दिँदै  स्वतन्त्रताका नाममा नेपाली समाजको मूल्य मान्यता  विपरीत  काम नगर्न आग्रह गरेका छन् । मन्त्री बास्कोटाले कलाकारिता, साहित्यलगायतका विधाहरूमा भाषाको प्रयोग...

RECENT POSTS

HOT NEWS