टेलिकमद्धारा चाडपर्व लक्षित अफरै अफर

काठमाडौं / नेपाल टेलिकमले तिहारका साथै छठ र नेपाल संवतका अवसरमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने जनाएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी÷एलटीई...

याे विधि अपनाएर चुरोट पिउने बानी हटाउनुहोस्

काठमाडौं / आजको आधुनिक युगमा युवा होस् या युवती प्रायः सबैले धुमपान गर्ने बानीमा परेका छन् ।  युवायुवतीमा चुरोट पिउनु स्टाइलको श्रेणीमा आउन थालेको छ । फिल्मका सुपरस्टारहरुले फिल्म भित्रमात्र होइन, सार्वजनिक जीवनमा समेत...

२० लाख भन्दा बढी रकमसहित २ युवक पक्राउ

महोतरी / महोतरीको विभिन्न ठाउँबाट स्रोत नखुलेको २० लाख २० हजार आठ सय रुयैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊमा मटिहानी नगरपालिका–६ का २४ वर्षीय जिवन कुमार पुर्वे र जनकपुर उपमहानगरपालिका ८...

नेपालले म्यानमारविरुद्ध बराबरी खेल्याे

काठमाडौ / दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा रहेको नेपाली यू–२३ टोलीले कतारको दोहामा म्यानमारविरुद्ध खेलेको मैत्रीपूर्ण खेलमा २–२ गोलको बराबरी खेलेकाे छ । नेपालका अनन्त तामाङ र रेजिन सुब्बाले समान एक–एक गोल गरे...

सगरमाथा आरोही प्रथम महिला पत्रकारद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार

लिस्बन / सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्नुभएको छ । नेपाल भ्रमण वर्ष–२०२० का लागि ललितपुर महानगरपालिकाकी सद्भावनादूत समेत रहनुभएकी महर्जनले अष्ट्रिया, फ्रान्स, स्लोभाकियालगायतका...

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

काठमाडाैं / राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश, विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छन्। तिहार पर्वका अवसरमा शनिबार जारी शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने...

दाङ जिल्लामा रगत अभाव बढ्दै

काठमाडौं / दाङमा बढ्दो सहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले रगतको माग बढेको छ। त्यसका कारण जिल्लामा सधैंजसो रगतको अभाव हुने गरेको छ। बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै...

नेपालका प्रधानमन्त्रीले पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै

बाकु / असंलग्न आन्दोलन (नाम) को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न...

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता

काठमाडौँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता भएका छन् । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर उनी शुक्रबार राति...

आलमलाई सघाउने को को ? सम्भावित व्यक्तिमाथि प्रहरीले थाल्यो निगरानी

काठमाडौं– मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिविरुद्ध प्रहरीले निगरानी सुरु गरेको छ। पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख पद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरीले मुख्यालयले निर्देशन दिएको...

RECENT POSTS

HOT NEWS