अपराध अनुसन्धान विभाग, केनाइन महाशाखाद्धारा कुकुर पूजा सम्पन्न
काठमाडौं / यमपञ्चकको दोस्रो दिनका अवसरमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभाग, केनाइन महाशाखा महाराजगंजमा आयोजित कार्यक्रमबीच आइतबार कुकुर पूजा सम्पन्न भएको छ ।
कार्यक्रममा उक्त महाशाखाकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती...
राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना व्यक्त
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक (तिहार)ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...
आजदेखि पहिलोपटक काठमाडौं–बेइजिङ सिधा उडान सुरु
काठमाडौं / नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले पहिलोपटक काठमाडौंदेखि उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सिधा हवाई उडान सुरु गरेको छ ।
आइतबार बिहान बेइजिङले हालै सञ्चालमा ल्याएको डाक्सीङ...
चाडपर्वमा पनि उखु किसानले पाएनन् भुक्तानी
रौतहट । रौतहटको गरुडामा रहेको श्री राम सुगर मिल्सले उखुको भुक्तानी नदिएपछि किसान निराश भएका छन् । चाडपर्वका बेलामा पनि चिनी मिलले उखुको भुक्तानी नदिएपछि किसान चिन्तित भएका हुन् । पटक पटक भुक्तानीका लागि...
याे विधि अपनाएमा छैठौं इन्द्रिय जागृत हुन्छ
एजेन्सी / छैठौं इन्द्रियका बारेमा प्रायः जसो सुनेकै शब्द होला सायद रु हुन त हाम्रो शरीरमा पाँच इन्द्रिय हुन्छन् । जसमा आँखा, नाक, जिभ्रो, कान र छाला । तर यीबाहेक अर्को एउटा इन्द्रिय पनि...
चलचित्र ‘माछा माछा’ को ट्रेलर सार्वजनिक
काठमाडौं / आगामी कात्तिक २९ गते प्रर्दशन गर्न लागेको नेपाली कथानक चलचित्र ‘माछा माछा’को ट्रेलर सार्वजनिक भएको छ । नौमती इन्टरटेन्मेन्ट प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा लेखन तथा निर्देशन सुनिल गुरुङको छ ।
रामबाबु गुरुङ र...
राष्ट्र बैंकमा ६७ जनालाई जागिरको अवसर
काठमाडौं– नेपाल राष्ट्र बैंकले सहायक निर्देशकसहित ६७ जना कर्मचारीको माग गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै प्रशासनतर्फ २८, सहायक निर्देशक (अधिकृत तृतिय), लेखातर्फ सहायक निर्देशक ९ (अधिकृत तृतीय), लेखा परिक्षणतर्फ ८ जना...
जुवाखालबाट दुई करोड ६७ लाखसहित २५ जना पक्राउ (नामसहित)
काठमाडौं / काठमाडौंको महाराजगन्जस्थित एक जुवाखालबाट दुई करोड ६७ लाख रुपैयाँसहित २५ जना पक्राउ परेका छन् ।
शनिबार राति जुवाखालमा प्रहरीले छापा मार्दा साम्बाला होटेल पछाडिको जुवाखालबाट व्यापारी श्रवण गोयल र गुन्डा नाइके बलराम सापकोटा...
चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक (भिडियाे) सहित
काठमाडौं / नेपाली कथानक चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएकाे छ । फिल्म युनिटले शनिबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय...
इंग्लिस प्रिमियरमा लेस्टर सिटीले साउथहृयाम्पटनलाई ९ गोलले हरायाे
एजेन्सी / इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले साउथहृयाम्पटनमाथि गोलको वर्षा गरेको छ । शुक्रबार राति भएको खेलमा लेस्टरले १० खेलाडीमा सिमित साउथहृयाम्पटनमाथि ९-० को फराकिलो जित हात पारेको हो । यससँगै उसले प्रिमियर लिगकै...
























