सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
राजविराज / सप्तरीको छुट्टाछुट्टै स्थानमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु हुनाको साथै दुई जना घाइते भएका छन् । जिल्लाको सप्तकोसी नगरपालिका ५ गंगाजली टोलमा सोमबार विहान मोटरसाइकलले ठक्कर दिदा एक...
रानी पोखरीमा रहेको बालगोपालेश्वर दर्शनको व्यवस्था
काठमाडौं / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भाइटीकाका दिन रानी पोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको छ ।
भाइटीकाको विशेष दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम...
धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा बिजुली बलेपछि खुशियाली
म्याग्दी / म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र उक्त गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युत पु¥याइएको हो । साविक ताकम गाविसको वडा नं ७ मा पर्ने हिलापोखरीका...
नेपाल अफ्रिका फिल्म फेस्टिबल हुँदै
काठमाडौं / आगामी कात्तिक १६ गतेबाट नेपाल अफ्रिका फिल्म फेस्टिबल हुने भएको छ । कात्तिकको तेश्रो सातामा सातौं सँस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने भएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले...
२८ जना जुवाडे पक्राउ
नवलपरासी / नवलपरासीको देवचुली नगरपालिको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ । कौवा खेलिरहेको अवस्थामा ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ सहित २८ जनालाई गएराति प्रहरीले...
देउसी भैलो खेल्न हिँडेका समुहको ट्याक्टर दुर्घटना
गुल्मी / गएराती गुल्मीमा दुर्घटनामा १५ जना घाइते भएका छन् भने ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासी तर्फ जाँदै गरेको लु ३ त...
संसारबाट बिदा भइन् ९९ वर्षसम्म योग सिकाउने ‘योग हजुरआमा’
एजेन्सी / भारतको तमिल नाडुस्थित कोइम्बातोर नजिकै बस्दै आएकी ९९ वर्षीया योग शिक्षिका वी नानाम्मलको निधन भएको छ।
शनिबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ। केही महिना अघिसम्म पनि उनले...
सप्तरीमा अजिङ्गर फेला प¥यो
सप्तरी / सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीस्थित खरोखोलामा ७ फिट लामो र १२ केजी तौल भएको अजिङ्गर फेला परेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलिले उक्त अजिङ्गर नियन्त्रणमा लिई...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं / पर्सा, वीरगंज महानगरपालिका-१६ नगवास्थित रबिन्द्र जयसवालको प्लास्टिक गोदाममा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा गोदाम पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसका साथै सिन्धुपाल्चोक, सुनकोशी...
भ्रष्टाचारमा दोषी व्यक्ति पक्राउ
सप्तरी / भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ।
सप्तरीको राजविराज नगरपालिका–२ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले जनाए । जिल्ला प्रहरी कार्यालय...























