मानवरहित अन्तरिक्ष यान पृथ्वीमा ७८० दिन परिक्रमा पछि फर्कियो
एजेन्सी / अमेरिकी वायुसेनाको मानवरहित अन्तरिक्ष यान एक्स–३७बी पृथ्वीको कक्षमा ७८० दिन परिक्रमा लगाएपछि आइतवार फर्किएको छ । लगभग १० वर्षदेखि गोप्य अभियानमा काम गरिरहेको छ । त्यसै अभियानअन्तर्गत यो लामो मिसन चलाइएको थियो...
नेपाल भ्रमण वर्ष २०२०’को लागि जीवन्त मध्यपुर
मध्यपुर थिमि / भक्तपुरको मध्यपुर थिमिस्थित निगु पुखू क्षेत्रमा एकदिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई टेवा पु¥याउने उद्देश्यले चित्रकला प्रदर्शनी आयोजना गरेको हो । दिवेश प्रधानको संयोजन तथा...
दिदीबहिनी र दाजुभाइ प्रेमको प्रतीक सामा-चकेवा पर्वको पौराणिक कथा
काठमाडौं / ‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो । आज पनि नेपालको खासगरी पूर्वी तराइको गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गदर्छन् ।
यो पर्व द्वितीया...
आज पनि भाइटीका लगाउँदै नेवार समुदाय
काठमाडौं / नेवार समुदायले बुधबार भाइटीका लगाउँदैछन् । मंगलबार भाइटीका नलगाएका नेवार समुदायले मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेर बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।
नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार कतिपय नेवार...
मोर्दश आर्मशद्धारा सामुहिक म्ह पुजा
ललितपुर / ललितपुरको लगनखेलस्थित मदर्श आर्मश स्कुलद्धारा सामुहिक म्हपुजा कार्यक्रम सम्पन्न भएको छ ।
गत शुक्रबार स्कुलको प्रांगणमा सामुहिक रुपमा म्हपुजा गरिएको कार्यक्रममा अभिभावक, विद्यार्थी तथा शिक्षिकासहित ८० जनाले सहभागिता जनाएका थिए ।
स्कुलकी प्रिन्सिपल दिलकुमारी...
न्हूदँ नेपाल संवत ११४० को उपलक्ष्यमा मोटरसाइकल ¥याली
विराटनगर / विराटनगरका नेवार समूदायले नेपाल संवत ११४० को उपलक्ष्यमा मोटरसाइकल ¥याली निकालेको छ ।
शंखधर शाख्वाको सालिकमा माल्यार्पण गरेर झी पुचः विराटनगरबाट सुरु गरिएको उक्त मोटरसाइकल ¥याली नगरको विभिन्न भागको परिक्रमापछि पुनः सोही स्थानमा...
प्रधानमन्त्री ओली र प्रचण्ड नजिक भएपछि माधवलाई तनाव
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध फेरि सुध्रिएको छ । पार्टी एकता यता अध्यक्षद्धयबीचको सम्बन्धमा उतारचढाव आईरहेको छ । पछिल्लो समय अध्यक्ष...
तीन नेपाली मजदूरको भारतमा हत्या
बैतडी / भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ। उनीहरूकाे कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो। पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा...
ड्रोन जस्तो उड्ने ट्याक्सी सञ्चालनमा आउँदै
एजेन्सी / एसियाली देश सिंगापुरमा छिट्टै ड्रोन जस्तो उड्ने ट्याक्सी देखिनेछ । हालै मात्र यसको परीक्षण गरिएको छ ।
अठार प्रोपेलर भएको ड्रोन ट्याक्सीलाई जर्मन कम्पनी वोलोकप्टरले बनाएको हो । यसले यातायातमा क्रान्ति ल्याउने कम्पनीले...
लमही नगरपालिकामा ६ लाखसहित ८ जुवाडे नियन्त्रणमा
दाङ / लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा आज प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुका साथबाट प्रहरीले रु ६ लाख ७८ हजार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता...

























