अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई कास्य पदक
एजेन्सी / राेमानियामा सम्पन्न चौबीसौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले कास्य पदक जित्न सफल भएको छ ।
नेपालमा सम्पन्न छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमध्ये पाँचजना विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए । नेपालका...
प्रधानमन्त्री अस्पतालमै आराम गर्न डाक्टरहरूकाे सुझाव
काठमाडौं / स्वास्थ्यमा समस्या आएपछि ग्र्यान्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो देखिएपछि बुधवार डाक्टरहरूले अस्पतालमै आराम गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यपरीक्षण रिपोर्ट आउन अझै एक दिन लाग्ने भएपछि उनलाइ अस्पतालमै...
दुई राउण्ड गोली सहित पक्राउ
धनुषा / बिदेह नगरपालिका-९ ईटहर्वबाट भारत मधुवनी हर्लाखी थाना बिसौल बस्ने सुमित मण्डललाई २ राउण्ड गोली सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका विआर ३२ ए १७०३ र विआर ३२...
जुवातास खेलिरहेको अवस्थामा १ सय १४ पक्राउ
काठमाडौं / देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेकाे अवस्थामा १ सय १४ जना पक्राउमा परेका छन् ।
शंखरापुर नगरपालिका-६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २...
चीनले बनाएकाे विद्युतीय विमानको परीक्षण
एजेन्सी / चीनले चार सीट भएको विद्युतीय विमानको परीक्षण उडान सोमवार गराएको छ ।
चीनले नै बनाएकाे उक्त विमानको नाम आरएक्स४ई हो र त्यसलाई चीनको उत्तरपश्चिममा रहेको शेनयाङ शहरमा परीक्षण उडान गरिएको हो ।
लियाओनिङ जनरल...
राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा ज्ञानेन्द्र मल्ल
काठमाडौं / नेपाल क्रिकेट संघ ९क्यान०ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।
पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै...
उपनिर्वाचन नजिकिँदै गर्दा धरानमा चुनावी प्रचार प्रसार तीव्र
सुनसरी / मंसिर १४ गते हुने उपचुनाव नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा लागेका छन् ।
नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मेयरको उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा होमिएका...
गृहमन्त्री थापाका छोराको डिएनए परीक्षण गर्न माग
काठमाडौं / कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्न माग गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष...
चिलीमा विरोध प्रदर्शनका कारण बीस जनाको मृत्यु
एजेन्सी / चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका...
पहिलो पटक मदरशाका शिक्षकको तलव तोकिदै
कपिलवस्तु / जव चुनाव आउँछ मदरशाका धर्मगुरुहरुलाई धेरै राजनैतिक पार्टीले भोट मेकरका रुपमा प्रयोग गर्छन । त्यो बेला मुस्लिम शिक्षालाई उकास्ने अनेकौ वाचाहरु ब्यक्त गर्छन । डायरीमा के के गर्नु पर्छ भनेर लामै फेहरिस्त...

























