राष्ट्रिय निकुञ्जमा दुई महिनाभित्र चार गैँडाको मृत्यु
चितवन / चितवन राष्ट्रिय निकुञ्जमा भदौयता कालगतिले चारवटा गैँडा मरेका छन् । भदौ ११ गतेदेखि कात्तिक ९ गतेसम्म विभिन्न स्थानमा चारवटा गैँडा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लोपटक कात्तिक ९ गते...
उमेरभन्दा जवान देखिन यी ५ कुरामा ध्यान दिनुहोस्
आफ्नो उमेरभन्दा जवान देखिन कसलाई पो मन हुँदैन र रु तर आजकलका अधिकाशं मानिस उमेरभन्दा बूढो देखिने गर्दछन् । यसको मुख्य कारण भनेको स्वास्थ्यको हेरचाह नहुनु र जंक तथा फास्टफुड लगायतका हानिकारक वस्तुको सेवन...
जुवा खालबाट ८ जुवाडे पक्राउ
काठमाडौं / महानगरीय प्रहरी प्रभाग बलम्बुले जुवा खालबाट ८ जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वको टोलीले चन्द्रागिरिस्थित चन्द्रागिरि कटेजबाट नगदसहित ८ जुवाडे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा...
कलेजले विद्यार्थीलाई चिट चोर्नबाट रोक्न यस्तो उपाय अपनायाे
एजेन्सी / भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लामा अवस्थित भगन प्रि–युनिभर्सिटी कलेजले आफ्ना विद्यार्थीलाई गरेको व्यवहार हाल चर्चामा छ ।
कलेजले परीक्षामा विद्यार्थीले चिट नचोरुन् भनेर तिनको टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको थियो । सो...
कराचीबाट लाहोरमा गइरहेको रेलमा आगलागी हुँदा ६० को ज्यान गयो
एजेन्सी / पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा ६० जनाको ज्यान गएको छ। बीबीसीका अनुसार पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो।
स्थानीय प्रहरी अधिकारीका अनुसार...
चिनियाँ ब्राण्ड रियलमी ५ बजारमा आउँदै यस्ता छन् विशेषताहरू
काठमाडौं / रियलमी नेपालले बजारमा नयाँस्मार्ट फोन ल्याउने तयारी गरेको छ। चिनियाँ ब्राण्ड रियलमीले नयाँ फोन स्वरूप रियलमी ५ ल्याउने तयारी गरेको हो। कम्पनीले जनाए अनुसार यस स्मार्टफोन मिड रेञ्ज अन्तर्गत पर्दछ। अव फोन...
सिरी ए फुटबलमा युभेन्टसले जित्याे
एजेन्सी / इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा नौ खेलाडीमा सीमित रहेको जियोनालाई १० खेलाडीमा रहेको युभेन्ट्सलाई २–१ ले पराजित गरेको छ ।
युभेन्ट्सको खेल मैदानमा भएको...
प्रहरी सुरक्षा कारबाहीमा ब्राजिलमा १७ को मृत्यु
एजेन्सी / ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
“प्रहरीले उनीहरूलाई...
प्रहरीको गोली लाागि स्थानियको मृत्यु , अनिश्चितकालिन कर्फ्यू आदेश !
कपिल्वस्तु / लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिदा प्रहरीको गोली लाागि स्थानिय सुरज कुमार पाण्डेको मृत्यु भएको छ।
प्रशासनले कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लगाएको छ । लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको...
पूर्वसभामुख महराको थुनछेक बहस आज
काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महराको आज थुनछेक बहस सुरु हुँदै छ । थुनछेक बहस पछि धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ ।
थुनछेक बहसमा वकालनामा पेश गरेका वकिलको संख्या धेरै...

























