क्षतिपूर्तिको मागसहित महराविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा
काठमाडौं / यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ।
अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो। अभियोगपत्रमा...
आमाबुवाको उपहारले एक युवक बने अर्बपति
एजेन्सी / हरेक छोराछोरीलाई आमाबुवा दिएको उपहार अनमोल लाग्छ । चिनियाँ एक युवाका लागि आफ्ना आमा–बुवाले दिएको उपहारकै कारण रातारात अर्बपति बनाएका छन् । आफ्ना आमाबुवाको उपहारले २४ वर्षका युवक एरिक त्से रातारात अर्बपति...
यस्ता छन्- स्तन क्यान्सरका लक्षण र कारणहरु
स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् ।
क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन:
– स्तन वा पाखुरामुनि गिर्खा हुनु,
– गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
– स्तन वा स्तनको मुन्टोको आकार-प्रकार परविर्तन...
विश्वकप २०२२ को दोस्रो चरण खेलका लागि तयारी शुरू
काठमाडौं / कतार विश्वकप २०२२ को दोस्रो चरण खेल छनौट अन्तरगत घरलु मैदानमा हुने खेलका लागि नेपाली टोलिले तयारी थालेको छ । तिहार लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण थालेको हो । नेपाली टिमले...
उत्तर कोरियाद्धारा दुईवटा क्षेप्यास्त्र परीक्षण
एजेन्सी / उत्तर कोरियाले बिहीवार दुईवटा क्षेस्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
उक्त हतियारहरू दक्षिण प्योनगान प्रान्तबाट प्रक्षेपण गरेर पूर्वी दिशा हुँदै समुद्रतर्फ गएको सउलका जोइन्ट चीफ्स अफ स्टाफले वक्तव्य जारी गरेर...
प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलासिस सकियाे, भेटघाटमा कडाइ
काठमाडौं / सामान्य अस्वस्थताका कारण ग्रान्डी अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सो अस्पतालमा डायलासिस गरिएको बुझिएको छ ।
बुधबार प्रधानमन्त्रीलाई उपचारार्थ ग्राण्डी लगिएको थियो । बुधबार पनि उहाँको डाइलासिस भएको खुलासा भएको छ...
जापानको शुरी महल आगलागीबाट ध्वस्त
एजेन्सी / युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको दक्षिणी जापानको शुरी क्यासल (महल) मा आगलागीबाट ध्वस्त भएको छ । विहीबार बिहानै शुरु भएको सो आगो निभाउन अग्नी नियन्त्रकहरु केही घण्टादेखि खटिएका थिए । नजिकैका मानिसलाई...
बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”
एजेन्सी / बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) भएको अवस्थामा भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका...
६७ वर्षीया हजुरआमाले दर्दनाक अपरेशनपछि शिशु जन्माएर राखिन कीर्तिमान
एजेन्सी / चीनमा एक वृद्ध महिलाले हालै एक शिशुलाई जन्म दिएकी छिन् । ६७ वर्षको उमेरमा छोरीलाई जन्म दिएपछि उनी चीनमा सवबभन्दा बढी उमेरमा बच्चा जन्माउने पहिलो महिला बनेकी छिन् । यसअघि सन् २०१६...
काठमाडौंमा रगत अभाव, प्रसूतिगृहमा ४० देखि ६० पाउन्ड रगत आवश्यक
काठमाडौं / थापाथलीस्थित प्रसूतिगृहमा दैनिक ४० देखि ६० पाउन्ड रगत आवश्यक पर्छ । तर प्रसूतिगृहको ब्लड बैंकले आवश्यकता अनुसार रगत दिन सकेको छैन । उक्त शाखामा ७० प्रतिशत ब्लड रेडक्रसको केन्द्रीय रक्तसंचार विभाग र ३०...

























