महेन्द्रनगरबाट बाजुराका लागि छुटेको यात्रुवाहक बस दुर्घटना, १ को मृत्यु, ३० घाइते
डोटी– डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको...
शाहीसंग फोनमा कुराकानी भएको तर कोठामा नगएको महराको बयान
काठमाडौं / यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतमा शाहीको कोठामा आफू नगएको बयान दिएका छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले यस्तो जिकिर गरेका हुन् ।...
उपनिर्वाचनका लागि सुरक्षा कार्ययोजना तयार
काठमाडौं / आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार भएको छ। गृहमन्त्रालयमा शुक्रबार भएको छलफल चुनावका लागि तयार गरिएको कार्ययोजना प्रस्तुत गरिएको हो।
उपनिर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका...
कांग्रेस मुख्यालयमा नेपाल विद्यार्थी संघका नेता/कार्यकर्ताको नाराबाजी
काठमाडौं / नेपाली कांग्रेसको सानेपा स्थित मुख्यालयमा शुक्रबार नाराबाजी भएको छ । कांग्रेस मुख्यालयमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले पार्टी नेतृत्वलाई विधान नमिच्न चेतावनी दिँदै नाराबाजी गरेका हुन् ।
कांग्रेसले उपनिर्वाचनको उम्मेदवार, पार्टीको १४औँ...
कहाँनेर सूचना लुकाइयो ? – रिजाल
काठमाडौं / बुधबार बिहान ९ बजे ग्राण्डी अस्पताल भर्ना भएर बिहीबार राति ९ बजे घर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली को स्वास्थ्यस्थिति 'गोप्य राखिएको', 'जनतालाई थाहा नदिएको', 'सल्लाहकारहरूले सूचना लुकाएको', 'पत्रकारलाई सूचनामा...
गोलीबाट मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएकाे प्रहरीकाे दावी
कपिलवस्तु / कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक रहेको दाबी गरिएको छ । कर्फ्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि आज १४ कात्तिक गते प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली...
प्रधानमन्त्री पूर्ण स्वस्थ, आजै राति ८ बजे डिस्चार्ज हुन्छ ग्राण्डी अस्पताल
काठमाडौं / ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओली आजै राति ८ वा ९ बजे डिस्चार्ज हुने भएका छन् । अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था...
चर्चित पार्कर खेलाडी दिनेशलाई प्रचण्डबाट गिनिज बुक रेडर्कको प्रमाणपत्र
काठमाडौं / नेपालका चर्चित पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक पार्कर विधामा किर्तिमान कायम गर्दै प्राप्त गरेको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको हातबाट हस्तान्तरण गरिएको छ । बिहिबार राजधानीमा...
पोखरा–मुग्लिन राजमार्ग सडक चार लेन बनाइदै, रू. १९ करोड ५० लाख ऋण सहायता
काठमाडाैं / एशियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ ।
विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले...
रनिङ शिल्ड-राष्ट्रिय फुटबलमा नेपाल प्रहरी प्रथम
काठमाडौं / चितवन जिल्ला फुटबल संघको सह आयोजना तथा विकास शिल्ड समितिको सहयोगमा संचालन भएको “टुबोर्ग जेसीज विकास रनिङ शिल्ड-राष्ट्रिय फुटबल प्रतियोगिता २०७६” मा नेपाल प्रहरीको पुरुष फुटबल टिम प्रथम भएको छ ।
२०७६ असोज...

























