नेकपाका कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरीमाथि स्थानीयले गरे ढुंगामुढा

काठमाडाैं / प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेकपाका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्। समाचार नागरिक डटकममा मुगुबाट सुमन मल्लले लेखेका छन् । बेलाबेला फोन...

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० घाइते

सप्तरी / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य २० जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर...

गुल्मीको चन्द्रकोट गाउँपालिकामा तीन जनाको शव फेला

बुटवल / गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ। एक महिला र दुई बालिकाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। महिलाको शव भेटिएको स्थानबाट एक बालिकाको...

संसारकाे सबैभन्दा भयानक घरमा १० घण्टा बिताउँदा पाइन्छ २२ लाख पुरस्कार

एजेन्सी / भूतघरका कथामा आधारित धेरै चलचित्रहरू बनेका छन् । यस्ता चलिचित्रहरूमा देखाइने  भुतघरका प्रसंगले मनमा डर, रोमाञ्चकता तथा मनोरञ्जन सिवाय अरु दिने केही होइन । तर अमेरिकामा चाहिँ एउटा यस्तो भुतघर खोलिएको छ,...

कहिल्यै बृद्ध देखिँदैनन् यी देशका महिलाहरु

एजेन्सी / मानिसहरु सधैं जवान देखिन चाहन्छन् र त्यसको उपाय पनि खोज्छन् । तर विश्वमा यस्तो ठाउँ पनि छ, जहाँका महिलाहरु कहिल्यै बृद्ध देखिँदैनन् । आफुलाई सिकन्दरको वंशज मान्ने हुन्जा नामक आदिवासी जनजाती महिलाहरु ६०७०...

राष्ट्रिय एकता अभिवृद्धिमा प्रेरणा मिल्ने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा आज शनिबार...

मैत्रीपूर्ण खेल्नका लागि नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं  / म्यानमारसँगको मैत्रीपूर्ण खेलका नेपाली रास्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले नेपाली टिमको घोषणा गरेका हुन। नेपाल र म्यानमारबीच नोभेम्बर ७ मा मैत्रीपूर्ण खेल्ने भएको...

धर्म गुरुलाई दण्डस्वरुप सार्वजनिक स्थानमा २८ कोर्रा लगाइयो

एजेन्सी  / इन्डोनेसियामा विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै एक धर्म गुरुलाई दण्डस्वरुप सार्वजनिक स्थानमा २८ कोर्रा लगाइएको छ । व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने पुरुषले नै महिलासँग गैरकानुनी सम्बन्ध राखेको...

पायक पर्ने ठाउँ अभावले गर्दा खाद्य डिपो संस्थालाई कठिनाई

जाजरकोट / पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पाका स्थानीयले सहुलियताको चामल पाउन कठिनाई भएको छ । सबैको पहुँचमा खाद्य डिपो नभएकैले त्यस्तो कठिनाई उत्पन्न भएको हो । सडक सञ्जालमा डोल्पा जोडिएर गाउँ,...

१८औं वार्षिक साधारणसभामा प्रभु बैंकले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने

काठमाडौं / प्रभु बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारणसभामा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव छलफलका लागि लैजाने भएको छ। आगामी मंसिर ६ गते हुने वार्षिक साधारणसभामा बैंकको संस्थापक सेयरधनीको ५१ प्रतिशत...

RECENT POSTS

HOT NEWS