बालिका अपहरणको गरेकाे आरोपमा दुई भारतीय युवा पक्राउ
राजविराज / सप्तरीको हनुमाननगरबाट पक्राउ परेका दुई भारतीय युवा बालिका अपहरणमा संलग्न रहेको प्रहरीले जनाएकाे छ । हनुमाननगर बजारमा एक बालिकालाई चिया बिस्कुटको लोभमा पारी जबरजस्ती उठाएर लाँदै गरेको अवस्थामा बिहीबार अपरान्ह दुईजना भारतीय...
दैलेखमा ग्यास उत्खननका लागि चाइनिज क्याम्प स्थापना, उत्खनन सुरु गरिने
दैलेख / दैलेखमा ग्यास उत्खनन परिक्षणको लागि चाइनिज क्याम्प स्थापना गरेको छ ।
चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभाग सहकार्यमा दैलेखको शिरिस्थानमा मिथेन ग्यासको उत्खननको लागी क्याम्प स्थापना गरीएको...
ट्रम्पले गरे विपक्षी नेताको उपहास
एजेन्सी /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडबाट बाहिरिएका डेमोक्र्याटिक नेता बेटो ओ’रोर्कको उपहास गरेका छन्।
डेमोक्र्याटिक नेता बेटोले स्थानीय समय अनुसार शुक्रबार अबेर राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने...
प्रधान मन्त्री ओलीद्वारा छठपर्वकाे उपक्ष्यमा शुभकामना
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने जनाउनुभएको छ ।
छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गर्नुभएको छ...
मालीको सैनिक ब्यारेकमा हमला हुँदा ५३ सिपाही मारिए
एजेन्सी / मालीको सैनिक अड्डामा आक्रमण हुँदा कम्तिमा ५३ जना सिपाही मारिएका छन् । साथै एक सर्वसाधारण नागरिकको मृत्यु भएको छ ।
मालीको उत्तरपूर्वी सीमा निगर नजिकै मेनका क्षेत्रमा रहेको सैनिक ब्यारेकमा हमला भएको यहाँको...
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै
पोखरा / पर्यटकीय नगरी पोखरामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा–१७ रातोपैह्रामा सञ्चालित संग्रहालय यतिखेर...
मेस्सीको जर्सीबाट बनेको रंगोली भाइरल
हेटौडा / हेटौंडा उपमहारनगरपालिका–७ किरणचोकका दीपर्शन दीप अधिकारीको परिवारले अर्जे्न्टिनी स्टार लियोनल मेस्सीको जर्सीसहितको रंगोली बनाएर लक्ष्मी पूजा गरेका छन् । करिब ४५ मिनेट लगाएर बनाएको रंगोली तिहार सकिएपनि अझै चर्चामा छ । लक्ष्मीपूजापछि...
राष्ट्र बैंकले ल्यायाे ‘फर्स्ट होम बायर’ राहत प्याकेज, ७० प्रतिशतसम्म ऋण पाइने
काठमाडौं / नेपाल राष्ट्र बैंकले ‘फर्स्ट होम बायर’ का लागि ठूलै राहत प्याकेज ल्याएको छ। घरजग्गामा सुरुवातदेखि नै कडाइ गर्दै आएको राष्ट्र बैंकले शुक्रबार पुरानो नीति परिवर्तन गर्दै राहत प्याकेज घोषणा गरेको हो। घरजग्गा...
गुल्मीमा बेवारिसे अवस्थामा ३ जनाको शव फेला
बुटवल / गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा बेवारिसे अवस्थामा ३ जनाको शव फेला परेको छ ।
शनिवार अन्दाजी २७ वर्षीया महिलाको र अन्दाजी ७ र ८ वर्षका २ जना बालकको विभत्स हत्या गरी फालेको अवस्थामा शव...
नेकपाको सचिवालय बैठक निष्कर्ष बिहीन, भाेलि पुनः बस्दै
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकले उप-निर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने सकेन।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आज समय अभावका कारण उम्मेदवारको चयन...
























