धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ
भोजपुर / षडानन्द नगरपालिका-३ खार्ताम्छा बस्ने २८ वर्षीया कल्पना राईको धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ सिक्तेलटार बस्ने २२ वर्षीय प्रदिप बस्नेतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय...
महराको बयान सुरु
काठमाडौं / जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान सुरु भएको छ ।
यसअघि महराले मंगलबार (असोज २८ गते) बयानका लागि अस्वीकार गरेका थिए ।
अस्वीकार गर्दै आए पनि आइतबार जिल्ला सरकारी...
वडाध्यक्षले ‘डुम’ भन्दै कुटे, उजूरी गर्दा मार्ने धम्की आएपछि न्यायका लागि राजधानी आएँ
काठमाडौं / रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको र न्यायका लागि उजूरी गर्दा मार्ने धम्की आएपछि एकजना दलित विस्थापित भएका छन् । उनी न्याय माग्न राजधानी आएका छन् ।
रुकुमको चौरजहारी नगरपालिका ३ का वडाध्यक्ष लालबहादुर...
रक्षा मन्त्री ईश्वर पोखरेलद्वारा चीनमा सहभागी नेपाली सैनिक खेलाडीहरुसँग भेटवार्ता
काठमाडौं / उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलद्वारा मित्रराष्ट्र चीनको उहान शहरमा हुन गईरहेको (7th CISM Military World Games) सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा सहभागी नेपाली सैनिक खेलाडीहरुबाट तयारी बारे जानकारी लिनुभएको छ।
उक्त...
अब्बास पण्डीत लगायत ८१ जना व्यक्तिहरू समाजवादी पार्टी प्रवेश
ललितपुर / समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिकामा विभिन्न पार्टीमा कार्यरत तथा स्थानीय समाजसेवी युवाहरूलाई पार्टी प्रवेश गराएका छन् ।
उनले ललितपुरको ग्वार्कोमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने, ‘काङ्ग्रेस र नेकपाले भन्ने...
प्रहरीकै सेटिङमा त्रिभुवन विमानस्थलमा यस्तो गतिविधि
काठमाडौं / कहिले सुन काण्ड त कहिले सेटिङ गरेर बिदेश पठाउनेदेखि लगेज हराउने जस्ता अनेक कुराले चर्चामा आईरहने अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा प्रहरीकै मिलेमतोमा प्रतिबन्धित बस्तु देश बाहिर पठाउने गरिएको छ ।
सरकारले पछिल्लो समय यात्रुको...
राष्ट्रपतिको प्रतिनिधिमण्डल जापान प्रस्थान
कात्तिक / राष्ट्रपति विद्यादेवी भण्डारी जापान प्रस्थान गर्नुभएको छ । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल जापान प्रस्थान गरेको हो...
प्रदेश नं ३ सरकारकै लगानीमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण गर्ने
हेटौँडा / बहुचर्चित हेटौँडा–काठमाडौं सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौंलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ ।
सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै...
आज राती युरोपेली लिगमा १५ खेल हुने
एजेन्सी / युरोपका विभिन्न लिगमा गरी आज एकै दिन १५ खेल हुँदै छन् । युरो छनोटका कारण केही साता रोकिएका लिग आजबाट पुनः सञ्चालनमा आउन लागेकाले एकै दिन यति धरै खेल हुन लागेका हुन्...
चिलीका राष्ट्रपतिद्धारा संकटकालको घोषणा
एजेन्सी / चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गर्नुभएको हो ।
संकटकालघोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन्...

























