चिनियाँ अभिनेत्री सु चिङ सद्भावना दूतमा नियुक्त
काठमाडौं / चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो । कार्यक्रममा चिनियाँ अभिनेत्री...
सुनखानीको बाँध फुट्दा ११ को मृत्यु, दर्जनौँ वेपत्ता
एजेन्सी / साइबेरियामा रहेको एक सुनखानीको बाँध भत्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
क्रास्नास्क सहरबाट १ सय ६० किलोमिटर दक्षिणी क्षेत्रमा रहेको सुन खानीमा यस्तो घटना भएको रुसी अनुसन्धान टोलीले यस्तो जनाएको हो...
जमिनमुनी गाडिएको ७ दिनपछि शिशु चिहानमा रोएपछि
एजेन्सी / गाडिएको शिशु ७ दिनपछि चिहानमा रोइन् । जमिनमुनी बच्चा रोएको सुनेपछि चिहानमा काम गर्ने चकित परे । उनीहरु यताउता हेर्न थाले । जब जमिनमुनी बच्चा रोएको थाहापाए भोगदौड भयो । हतार हतार...
देशभर पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो
काठमाडौं पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको...
वैज्ञानिकले बनाए कपडाबाट मोवाइल र ट्याब्लेट चार्ज गर्न सकिने
जेन्सी / विश्वका अधिकांश मानिसले स्मार्टफोनको प्रयोग प्राय सबैजनाले गर्ने गर्दछन् । स्मार्टफोनको प्रयोग गर्दागर्दै ब्याट्री सकिएको हामीले थाहा पाउदैनौ ।
यस्तो समस्याबाट हामी सबैजसो पीडित छौं। ब्याट्री सकिएर पटक–पटक चार्जर जोड्नुपर्ने समस्याले दुख हुने...
महराको मुटुमा गम्भीर समस्या
काठमाडौं / संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा एकपछि अर्को समस्या देखिन थालेको छ ।
उच्च रक्तचापको समस्या भएपछि उनलाई पक्राउ गरेको चार...
टि २० लिग क्रिकेटमा चितवनको सानदार जीत
काठमाडौं / वुमन्स च्याम्पियन्स टि२० लिग क्रिकेट प्रतियोगितामा चितवनले जित हासिल गरेकाे छ । चितवनले ललितपुर फाल्कोन्सलाई ८९ रनले हरायो । शुक्रबार टीयू क्रिकेट मैदानमा चिवतनले १ सय ३६ रनको विजयी लक्ष्य दिएको थियो...
रक्षा मन्त्री पोखरेलद्वारा सातौं विश्व सैनिक खेलाडीहरुसँग भेटवार्ता
काठमाडौं / उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलद्वारा मित्रराष्ट्र चीनको उहान शहरमा हुन गईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा सहभागी नेपाली सैनिक खेलाडीहरुबाट तयारी बारे जानकारी लिनुभएको
छ ।
उक्त अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री...
चिनियाँ राष्ट्रपति सी काे भ्रमणले विश्वको आँखा नेपालमा पर्यो : पूर्व प्रधानमन्त्री नेपाल
काठमाडाैं / प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति दुई दिने नेपालको राजकीय भ्रमणमा आउँदा विश्वको आँखा नेपालतर्फ परेको जनाएका छन् । उनले नेपालले...
चिनियाँ राष्ट्रपति सी को भ्रमणपछि सिन्धुवासी खुशी
मेलम्ची / चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो । तातोपानी नाकालाई आफ्नो जिल्लाकै भविष्यको रूपमा हेरिएको सिन्धुवासीमा यो चासो हुनु अस्वभाविक...
























