प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण, रिपोर्ट आउन बाँकी
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट फर्किएपछि पहिलोपटक नेपालमा स्वास्थ्य परीक्षण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ९शुक्रबार० धापासीस्थित् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर स्वास्थ्य जाँच गरेका हुन् ।...
उपत्यकामा दशैंको समयमा १० को मृत्यु
काठमाडौं / काठमाडौं उपत्यकाभित्र यस वर्षको दशैंमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन् । यस्तै १४...
सुविधाभोगी बनेका स्थानीय जनप्रतिनिधिको सुविधा रोक
काठमाडौं / सर्वोच्च अदालतले शुक्रबार स्थानीय तहका जनप्रतिनिधिको खाइपाई आएको सुविधा रोक्ने गरी एउटा कानुन बदर गरेको छ । स्थानीय तहको पदाधिकारीले लिने गरेको मासिक पारिश्रमिक तथा सुविधा दिने गरी प्रदेश सभाले निर्माण गरेको...
१२ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनएको नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न
काठमाडौं / सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ...
स्वास्थ्य मन्त्रालयद्धारा आज र भोलि भिटामिन ए खुवाइँदै
काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
स्वास्थ्य तथा...
मुसहर बस्तीमा निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न
रुपन्देही / मानवताको सेवा नै जीवनको सर्बोतम कार्य हो। भन्ने मुल नाराका साथ कञ्चन जेसिज र सैनामैना वडा स्तरिय बाल क्लबद्रारा कञ्चन २ रुपन्देहीमा रहेको मुसहर बस्तीमा निःशुल्ल कपडा वितरण गरेको छ।
कञ्चन जेसिजका संस्थापक...
मस्जिदमा बम विस्फोटमा परी ६२ को मृत्यु
एजेन्सी / अफगानिस्तान पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ।
शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए।
बम विस्फोट हुँदा मस्जिदको...
तीन नेपाली चेली अन्तर्राष्ट्रिय युवा अवार्डबाट सम्मानित
काठमाडौं / तीन नेपाली चेलीले भारतमा अन्तर्राष्ट्रिय युवा अवार्डबाट सम्मानित भएका छन् । इन्टरनेसनल युथ फोरम एण्ड नेशनल युथ अवार्ड फेडेरेसन अफ इन्डियाले नेपाली चेलीहरु रेखा परियार, अरुणा हिङ्गमाङ्ग र पवित्रा गौलीलाई युवा अवार्डबाट...
यू—१९ एएफसी च्याम्पिनसिप छनोटका लागि ३१ खेलाडी सार्वजनिक
काठमाडौं यू—१९ एएफसी च्याम्पियनसीप—२०२० को छनोट खेलका लागि नेपालको ३१ सदस्यीय खेलाडी सार्वजनिक गरेका छन् ।
प्रशिक्षक मेघराज केसीले ४८ जनाबाट शनिबार ३१ जनाको सूची सार्वजनिक गर्नुभयो । इरानमा हुन लागेको छनोट खेल नोभेम्बर ६...
सिभिल बैंकको शाखा काठमाडौंको काँडाघारीमा
काठमाडौं / सिभिल बैंकले काठमाडौंको काँडाघारी पेप्सीकोलामा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुक्त रुपमा गर्नुभयो ।
उद्घाटन कार्यक्रममा...

























