अमेरिकामा पस्न खोज्ने ३२५ बढी भारतीय पक्राउ, नेपालीहरू फस्याे

एजेन्सी / अमेरिकामा अवैध रुपमा प्रवेश गर्न प्रयास गरिरहेका ३२५ भन्दा बढी भारतीयलाई मेक्सिको सरकारले भारत फर्कादिएको छ । एक महिलासमेत रहेका उक्त समूह दिल्ली पुगिसकेको छ । फर्काएका मानिससँग मेक्सिकोमा बस्नको लागि आवश्यक कुनै...

राष्ट्रपति भण्डारी म्यान्माको राजकीय भ्रमणका क्रममा महाविजय चैत्यको अवलोकन

एजेन्सी / राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्माको राजकीय भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्चपदस्थ अधिकारीले आज याङ्गुनस्थित महाविजय चैत्यको अवलोकन गर्नुभयो । मन्त्री ज्ञवालीसहितको टोलीले त्यहाँस्थित बुद्धको मूर्तिको समेत अवलोकन गरेको थियो ।...

तरुण दलले ६७ औँ स्थापना दिवस मनाउने

काठमाडौं / नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस भव्यताका साथ देशभर मनाउने भएको छ । दलको कार्यालय कुलेश्वरमा शुक्रबार बसेको बैठकले दलको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक...

दक्षिण एसियाली खेलकुद लागि भारोत्तोलन टोली कोरिया प्रस्थान

काठमाडौं / १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि नेपाल–कोरिया संयुक्त प्रशिक्षण कार्यक्रमअन्तर्गत नेपाली भारोत्तोलन टोली कोरिया प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले सो टोलीलाई शुक्रबार बिदाइ गरेका छन्...

स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा स्थगित

काठमाडौं / चिकित्सा विज्ञान राष्ट्रिय  प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश...

सर्वोच्चको आदेशप्रति मुख्यमन्त्रीको आपति

काठमाडौं - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता रोक्न दिएको आदेशप्रति आपत्ति जनाएका छन्। सामाजिक संजाल फेेेेेेसबुक मार्फत स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले सुविधा नलिई काम गर भन्ने कुरा उचित...

निवर्तमान सभामुख महराको आज कोरोनरी एन्जिओग्राम गरिँदै

काठमाडौं / जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । बिहीबार बिहानदेखि उहाँलाई श्वास फेर्न गाह्रो भएको र रक्तचापमा असन्तुलन (बढ्ने र घट्ने) समस्या देखिएको...

‘मेरी पुजा’ को म्युजिक भिडियो आउँदै

'यात्रा जिन्दगी' को म्युजिक भिडियो पश्चात प्रतिभाशाली युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो 'मेरी पुजा' ल्याउने भएका छन् । संगीतमा निरन्तर संघर्ष गर्दै आफुलाई चिनाउने कोसिसमा अघि बढी रहेका यी गायकले आफ्नो नयाँ...

नियमित मादक पदार्थ पिउनेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर हुने

एजेन्सी /  नियमित मादक पदार्थ पिउने व्यक्ति भन्दा कहिलेकाहीँ पिउने व्यक्तिलाई मादक पदार्थको असर बढी हुने गर्दछ । एक सर्वेक्षणले तयार पारेको प्रतिवेदनमा यस्तो थाहा भएको पाइएको छ ।  युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी...

राष्ट्रिय बाणिज्य बैंकद्वारा नि:शुल्क बैंकिङ तालिम

काठमाडौं / राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित  कार्यक्रम आरबीबी इम्पावरमेन्ट एकेडेमीको शुरुवात गरेको छ ।  बैंकले युवा वर्गहको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्वअन्तर्गत उक्त कार्यक्रमको शुरुवात गरेको हो । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले...

RECENT POSTS

HOT NEWS