मन्त्रिपरिषद बैठकका ११ निर्णय :

काठमाडौं / पछिल्लोपटक बसेको मन्त्रिपरिषद बैठकले माओवादी जनयुद्धका एक मृतक परिवार र जनआन्दोलनकी एकघाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।  सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो कुराको...

‘एनआरएनए’को नयाँ नेतृत्वमा कुमार पन्त निर्वाचित

काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै कुमार पन्तले निर्वाचित भएका हुन् । महाधिवेशनमा अध्यक्ष पदका लागि जर्मनीमा बस्दै आएका...

दुई दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेपछि आयो विप्लवको कडा चेतावनी

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले पार्टीका महासचिव विप्लवले  को राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट सरकारले दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको प्रति घोर आपत्ति जनाएको छ । विप्लवले बिहिबार एक विज्ञप्ती...

ध्वाँसे चितुवाको छाला र सालकको खपेटा बिक्री वितरण गर्ने पक्राउ

काठमाडौं / कोटेश्वर भाटभटेनी अगाडी संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला र दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार संरक्षित वन्यजन्तुको कारोवार हुँदैछ भन्ने विशेष सुराकीका आधारमा अपराध महाशाखाको विशेष...

ज्ञानज्योति फाउन्डेसनका प्रमुख जिसीलाई सम्मान

तुलसीपुर / रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै ज्ञानज्योति फाउन्डेसनका प्रमुख सुरेन्द्र जिसीलाई सम्मान गरेको छ । क्लवको नियमित कार्यक्रम अन्तर्गत शिक्षा मार्फत समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको भन्दै...

एनआरएनए निर्वाचन : कुमार पन्त अगाडी

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछिको मतगणनामा कुमार पन्तको प्यानल अगाडी भएको छ।   ७० प्रतिशत भन्दा धेरै मत गनिसक्दा पन्तको प्यानलले अग्रता बढाउँदै लगेको हो। सुरुमा कूल आचार्यले पन्तलाई कडा...

प्रहरी तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास

काठमाडौं - निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी थिइन् । यही मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले...

रबि लामिछानेको मुद्दामा उच्च अदालतको यस्तो फैसला

काठमान्डौ- न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दा उच्च अदालत हेटौंडामा  बिहीबार सुनुवाइ भएको छ। जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा सुनुवाइ गर्दै फैसला...

म्यानमाको राजकीय भ्रमणमा राष्ट्रपति भण्डारी भेटवार्तामा व्यस्त

काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमाको राजकीय भ्रमणको क्रममा आज भेटवार्तामा व्यस्त हुनुहुने भएको छ। राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति ऊ विन मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुँदैछ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर...

सरकारबाट बाहिरिदैँ समाजवादी पार्टी

काठमाडौं / समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी सत्ताको साझेदार नभएको जनाउँदै समाजवादी पार्टी सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने सम्भावना रहेको जनाएका छन् । समाजवादी पार्टी गोरखाद्वारा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममामा अध्यक्ष भट्टराईले...

RECENT POSTS

HOT NEWS