गाउँपालिकाको विकासका लागि प्रदेश सरकारद्वारा लगानी गर्ने प्रतिवद्धता
-नारद कोहार
कपिलवस्तु / प्रदेश नं ५ का भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले मानव विकासको सुचाङ्कमा पछाडि परेको ठाउँको विकासलाई विशेष प्राथमिकता दिएको जनाएका छन् ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले आयोजना गरेको विजया दशमी, शुभ दिपावली...
गाडी चेकजाँच गर्दा पटाका बरामद !
काठमाडौं / भक्तपुर, जगातीस्थित प्रहरी चेकपोष्टमा बा ४ ख ७९८१ नम्बरको हाईस गाडी चेकजाँच गर्ने क्रममा बेवारिशे अवस्थामा रहेको झिरझिरे ७ प्याकेट, भुईचम्पा ३ प्याकेट र लावर पोष्ट डिलक्स ५ प्याकेट पटाका फेला पारी...
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
मोरङ / बिराटनगर महानगरपालिका-११ जनपद टोल बस्ने रत्न बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा बिराटनगर महानगरपालिका-१२ बस्ने ३१ वर्षीय रमेश मुखिया समेत ४ जनालाई नगद ६६ हजार ४ सय ५० रुपैयाँ, ८ सय भारतीय...
‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने खुलासा गर्दै बामदेव गौतम
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् ।...
पहिलोपटक लोकसेवा आयोगले यति धेरै संख्यामा खोल्यो विज्ञापन ‘विज्ञापनसहित’
काठमाडौं / लोकसेवा आयोगले पहिलोपटक ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन खुलाएको छ । आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आयोगले ४५९ उपसचिव र २१९...
विप्लवका दाजुसहित २१ नेता कार्यकर्ता पक्राउ
काठमाडौं / विप्लव नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीले दाङको राजपुर गाउँपालिका -४ को मुग्रेटाखोलास्थित जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज...
प्रधानमन्त्रीको स्वघोषणा दुनियाँलाई नरुचेको हो कि नपत्याएको ?
–चन्द्रप्रकाश बनियाँ
सत्ता कब्जा गरेर होइन, जनताको मन जितेर चीनमा कम्युनिष्ट पार्टीले यति लामो समयसम्म शासन गरेको हो भनेर चिनीया राष्ट्रपति सी जीनपिङले नेपाली कम्युनिष्टहरूलाई जानकारी गराएछन् रे । जनताको मन जित्न सर्वप्रथम जनताको मन...
अराजकतालाई नियन्त्रण गर्न सरकार किन असफल ?
- राधाबुढाथोकी मगर
नेपाल अझै पनि संक्रमणकालको धङधङीबीच गुज्रिरहेको महसुस गर्न सकिन्छ । संक्रमणकालबाट माथि उठ्न अझै पनि लामो समय लाग्ने संकेत भइरहेको छ । देशको मूल कानुन मानिने संविधान जनप्रतिनिधिबाट निर्माण गरेर जनताले महसुस...
क्षेत्रीय सन्तुलनका लागि सार्कलाई सक्रिय बनाउन आवश्यक
-राज्यलक्ष्मी शाक्य
चीनका राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने भ्रमण सम्पन्न गरेर फर्किएपछि पनि उनको भ्रमणका समाचारहरू नेपाली छापा माध्यमहरूमा आउने क्रम रोकिएको छैन । भारत–पाकिस्तानबीचको विवाद उत्कर्षमा पुगिरहेका बेला चीनका राष्ट्रपति सीको भारत र नेपालको...
राष्ट्रपति ‘सी’ले नेपालका नेताहरूलाई दिएको बहुमूल्य सुझाव
काठमाडौं / चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई अपेक्षित सहयोग गरेनन् भनेर टिकाटिप्पणी भइरहेको छ । तर नेपाली जनताका लागि राष्ट्रपति सीले यति धेरै सहयोग गरेका छन् कि उनले गरेको सहयोगको सदुपयोग गर्न सक्ने हो...

























