पश्चिमा सभ्यताको अनुशरणबाट हामी कता जादैछौं ?
-प्रीति रमण
मेरो दृष्टिकोण नै नकारात्मक बन्न पुग्यो चीनका राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजित रात्रिभोजको नेपाली सभ्यता देखेर । चीनका राष्टपति सी जिनपिङ भारत हुँदै नेपाललाई ट्रान्जिट बनाएर भव्य स्वागत पाएर स्वदेश फर्किएका छन् ।...
‘सी’का सन्देशहरूले सरकारी कम्युनिस्टहरूको भविष्य कठिन बनाएको छ
-हुकुमबहादुर सिंह
चिनीयाँ राष्ट्रपति सी चिनफिङले आश्विन २५ गतेदेखि २६ गतेसम्मका करिब २२ घण्टा नेपालको राजधानी काठमाडौंमा बिताए । उनले बिताएको यो समयमा उनले नेपाली जनताको मन छुने र सत्ताधारीको देश र जनताप्रति के हो...
चीनका राष्ट्रपतिबाट नेपालका नेताहरूले सिक्नुपर्ने कुरा
- निमकान्त पाण्डे
बहुचर्चित र बहुप्रतिक्षित चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सम्पन्न भएको छ । राष्ट्रपति सीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको आमन्त्रणलाई स्वीकार गरेर नेपाली जनताको प्रतिक्षालाई सफल तुल्याइदिएका छन् । नेपाललाई धेरै सहयोग...
मृगौला व्यापारको आरोपमा निदान अस्पतालका सीइओसहित पाँच जना पक्राउ
काठमाडौं- ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले उपचार गर्न आएका एक व्यक्तिको मृगौला झिकेर बेच्ने काम गरेको भेटिएको छ।
अस्पतालमा उपचारका लागि आएका एक व्यक्तिको मृगौला झिकेर अर्कै व्यक्तिलाई बेचेको खुलेपछि प्रहरीले उक्त अस्पतालका (प्रमुख कार्यकारी...
इक्वेडरमा मूल्य बृद्धिको विरोध प्रदर्शनमा ६ जनाको मृत्यु
एजेन्सी / इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा भएको हिंसात्मक झडपम हुँदा ६ जनाको मृत्यु भएको छ। १० दिनदेखि चल्दै आएको प्रदर्शनको क्रममा १ हजार ५०७ व्यक्ति घाइते भएको तथ्यांक सरकारले सार्वजनिक गरेको हो।
प्रदर्शनको क्रममा...
त्रि.वि. काे प्राइभेट परीक्षाको फारम भर्ने मिति ७ दिन थप
काठमाडाैं / त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको राजनीतिशास्त्र र जनप्रशासन विषयको प्राइभेट परीक्षाको परीक्षा फारम भर्ने मिति ७ दिन थप गरेको छ ।
कात्तिक १ गतेसम्म फारम भर्ने मिति तोकिएकामा एक हप्ता थप गरेर...
दुई खरिदार घुस ६ हजार सहीत रंगे हात पक्राउ
बुटवल / अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलद्धारा बुधवार दिउँसो ३ बजे मालपोत कार्यालयका कपिलबस्तुका दुई खरिदार ६ हजार घुस सहीत रंगे हात पक्राउ गरेको छ।
खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गा प्रसाद चौधरी अख्तियार नियन्त्रणमा...
जहाँ मानिसले मात्रै नभइ जनावरले समेत रक्तदान गर्छ
एजेन्सी ÷ भनिन्छ रक्तदान जिवनदान तर यो कुरा सुन्दाखेरी विश्वास नलाग्न सक्छ तर घटना साँचो हो जहाँ मानिसले मात्रै नभइ जनावरले समेत रक्तदान गर्छ । प्रायः रक्तदान भन्ने बित्तिकै मान्छेले आफ्नो रगत दान दिनु बुझिन्छ...
सांंसद गुरुङलाई ज्यान मुद्दामा पक्राउ पुर्जी जारी
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ।
दोलखाका सांसद तथा नेकपाका केन्द्रीय गुरुङलाई ज्यान मार्ने मुद्दामा पक्राउ पुर्जी जारी भएको हो। ज्यान मार्ने उद्योग मुद्दामा...

























