तत्काल मन्त्रिमण्डल पूनर्गठन हल्लामात्रै : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल...
सङ्खुवासभामा ५ किलो सुनसहित पक्राउ
सङ्खुवासभा / प्रहरीले सङ्खुवासभाका भोटखोलामा ५ किलो सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
खाँदबारी १ बस्दै आएका भोटेलाई भोटखोला गाउँपालिका २ घट्टेखोलामा प्रहरीले सोमबार पक्राउ गरेको हो ।...
लोक स्टार बन्न शनि विश्वकर्मा भोट माग्दै दाङमा
-नवीन अभिलाषी
दाङ / एपी वान टेलिभिजनले प्रसारण गरिरहेको आईएमई लोक स्टारको लागि प्रतिस्पर्धामा उत्रिएका रोल्पाका शनि विश्वकर्मा भोट माग्दै दाङ आईपुगेका छन् । नेपालको सबै भन्दा ठुलो रियालिटि शो लोक स्टार बन्नका लागि चार...
उद्योगपति रिजालद्वारा महासंघमा उम्मेदवारीको घोषणा
दाङ / तुलसीपुरका उद्योगपति एवं सफल ब्यवसायी बिमल रिजालले मंगलबार विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघमा आफुले उम्मेदवारी दिने तयारीमा रहेको घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य संघका विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष...
सुनचाँदीकाे मूल्यमा गिरावट
काठमाडौं / नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा ७० हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु १०० ले घटेर ७० हजार ६०० मा कारोबार भएको छ।
यस्तै...
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं /ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा घर भएका ४० बर्षीय पेम्बा दोर्जे शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको फैसलाले १ वर्ष कैद र नगद ११ लाख रुपैयाँ जरिवाना भई...
विवेकशील दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित
काठमाडौं / विवेकशील नेपाली दलको अध्यक्ष पदमा मिलन पाण्डे निर्वाचित भएका छन्। अध्यक्षका प्रत्यासी शिव थापालाई हराउँदै पाण्डे अध्यक्ष निर्वाचित भएका हुन्। विवेकशीलको जनकपुरमा मंगलबारदेखि सुरू राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ।
हालसम्म अध्यक्ष, महासचिव...
सत्तारुढ दल नेकपाको सचिवालय बैठक सम्पन्न, विभागमा तीन जना थपिए
काठमाडौं / प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीको...
थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया नेपालमै पहिलो पटक
ललितपुर / आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि (आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया नेपालमै पहिलो पटक एक ३३ वर्षिय पुरुष बिरामीमा सम्भव भएको छ ।
नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो...
जापानमा ‘हागिबिस’ आँधीका कारण ज्यान गुमाउनेकाे संख्या ७४ पुग्याे
टोकियो । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेहरुको संख्या बढेर ७४ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रकाशन गरेको पछिल्लो समाचार अनुसार खोजी तथा उद्धार जारी रहेको र कैयौँ...
























