विश्वका प्रेरणादायी महिलाको सूचीमा नेपालकी बोनिता, १ सय स्थानमा
काठमाडौं / विश्वका प्रेरणादायी १ सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल हुनुभएको छ । ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशनले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ ।
यस वर्षकाे सूचीमा...
कृषि विकास र राष्ट्रिय सहकारी बैंक विच प्रिपेडकार्डका लागि सम्झौता
काठमाडौं / कृषि विकास बैंक लि र राष्ट्रिय सहकारी बैंक लि. विच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका निमित्त सम्झौता सम्पन्न भयो । सम्झौताअनुसार कृषि विकास बैंक लि का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार...
युरो कप २०२० मा स्पेन छनौट
एजेन्सी / घरेलु टोली स्विडेनसँग १–१ गोलको बराबरी खेलेसँगै स्पेन युरो कप २०२० को लागि छनोट भएको छ ।
मंगलबार राति समूह ‘एफ’ को खेलमा स्पेनले घरेलु टोली स्विडेनसँग अन्तिम समयमा गोल गर्दै १–१ गोलको...
विश्वकप २०२२ को छनोटमा नेपाल जोर्डनसँग पराजित
काठमाडौं । विश्वकप २०२२ को छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । अम्मान अन्तर्राष्ट्रिय रंगशाला मंगलबार हिजो राति भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० गोलअन्तरले पराजित भएको हो...
चलचित्र ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं / आगामी कात्तिक २२ गतेबाट अधिराज्यभर प्रदर्शन हुन लागेको चर्चित छायाँकार हरि हुमागाईंले निर्देशन गर्नु भएको चलचित्र ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । करिव २ मिनेट ३३ सेकेण्ड लम्बाईको ट्रेलरमा चलचित्रकी...
राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान
काठमाडौं / म्यानमारको पाँच दिने राजकीय भ्रमणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा प्रस्थान गरेकी हुन् । उनी शितलनिवासबाट हेलिकोप्टरमार्फत विमानस्थलमा पुगेकी थिईन्...
चार किलोग्राम चरेससहित दुई जना पक्राउ
काठमाडौं / नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ...
नेपाल र भारत ऊर्जा सविचस्तरीय बैठक: प्रशारण लाइन बराबरी लगानीमा
काठमाडौं - नेपालमा उत्पादिन बिजुली अन्य मुलुकमा लैजान महत्वपूर्ण पूर्वाधार मानिएको ४०० केभी क्षमताको न्यु बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारतबीच सहमति भएको छ ।
भारतको बैंग्लोरमा भएको नेपाल र भारतका...
विश्वकप २०२२ छनौटमा आज नेपाल-जोर्डनविरुद्ध भिड्दै
काठमाडौं / कतार विश्वकप फुटबल २०२२ को एसियाली छनोटको अन्तरगत दोस्रो चरणको प्रतियोगिता नेपालले आज राती मंगलबार राती जोर्डनसँग सामना गर्ने भएको छ ।
तीन खेलबाट केवल तीन अंक बटुलेको छ भने बलियो टोली जोर्डनविरुद्ध...
एनआरएनलाई ढकालले भने–वातावरण छ, लगानी गर्नुस्, मुनाफा लिनुस्
काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ...

























