अमेरिकाले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगायाे
एजेन्सी / सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ ।
उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत...
जापानमा हागिबिस आँधीका कारण ज्यान गुमाउनेको संख्या ६६ पुग्यो, लाखौँ घर बिजुलीविहीन
एजेन्सी / जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेहरुको संख्या ६६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले दिएको जानकारीअनुसार खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते...
अमेरिकामा कार दुर्घटनामा हुँदा नेपाली आमा-छोरीको मृत्यु
एजेन्सी / अमेरिकाको ओहायो राज्यमा गत शनिबार राति भएको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। ओहायो राज्यस्थित कोलम्बसमा कार दुर्घटनामा ४० वर्षीया कुमारी विश्वकर्मा र २४ वर्षिया अन्जु विश्वकर्माको मृत्यु भएको हो।
दुर्घटनामा अन्य...
पूर्व मन्त्री आलमलाई ७ दिनको म्याद थप
रौतहट / आजभन्दा १२ वर्ष अघिको बम काण्डमा पक्राउ परी पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहमद अफताव आलमलाई मंगलबार जिल्ला अदालत रौतहटले ७ दिनको म्याद थपेको छ ।
न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले असोज २६ गतेदेखि...
अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान
काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको वासिङ्गटन डि.सीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा...
एनआइबिएल सहभागिता फन्डको कारोबार सुरु
काठमाडौं / आजबाट एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्ड, नामक खुलामुखी योजनाका इकाईहरु बाँडफाँड भएको ३ महिना पश्चात खरिद बिक्री सुरु हुने ब्यवस्था अनुसार कारोवार...
महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
न्यायाधीश दिपक कुमार दाहालको इजलाशले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।...
छिमेकी मुलुकसँग आपसी सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल : प्रधानमन्त्री ओली
काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको जनाएका छन् । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने जनाएका छन् ।
नेपाल...
सांसद प्रमोद साह विमानस्थलबाट पक्राउ
काठमाडौं, / राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई आज त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको भीआइपी कक्षबाट पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी जनकपुर पठाउँदैछ । जनकपुर विमानस्थलमा...
साहित्यकार सुरेन्द्र महर्जन “अमर” लाई अमर युवा साहित्य सम्मानद्वारा सम्मानित
काठमाडौं / इनास अवार्ड-२०७६ सम्पन्न भएको छ। नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” लाई युवा साहित्य सम्मानद्वारा...
























