सुनको मुल्यमा फेरी गिरावट
काठमाडौं / दशैं सकिए लगत्तै सुनको भाउमा थोरै गिरावट आएको छ । आज सोमबार छापावाल सुनको भाउ आइतबारको तुलनामा तोलामा सय रुपैयाँले घटेर ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ...
कपालभन्दा २० गुणा मसिनो क्यामराको लेन्स
एजेन्सी / एप्पलको पछिल्लो उच्च प्रविधियुक्त आईफोन ११ का विषयमा प्रमुख गुनासो भनेको त्यसको ट्रिपल क्यामरा सिस्टमको बाक्लो लेन्स हो । इन्जिनीयरहरूले अहिले उपलब्धभन्दा हजारगुणा पातलो लेन्स डिजाइन गरेको दाबी गरेका छन् । त्यसले...
प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा २०७६ असोज २८ देखि कात्तिक १ गते (१५ देखि १८ अक्टोबर, २०१९) सम्म संचालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ...
प्रहरी महानिरीक्षक खनाल इन्टरपोलको ८८औं महासभामा सहभागी हुन चिली प्रस्थान
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा २०७६ असोज २८ देखि कात्तिक १ गतेसम्म संचालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
NCB नेपालका प्रमुख समेत रहनुभएका प्रहरी...
छिमेकी देश चीनसँग समझदारी हाे, कुनै ऋण होइन, सबै अनुदान
काठमाडौं / चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सबै सम्झौता तथा समझदारी चिनियाँ अनुदानबाट कार्यान्वयन हुने जनाएका छन्। बहुचर्चित केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, केरुङ-काठमाडौं (सुरुङमार्गसहित) सडक निर्माण अघि बढाउने र अन्य प्राविधिक तथा...
हत्या आरोपमा पक्राउ परेका आलम सांसद पदबाट निलम्बित
काठमाडौं - हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बन भएका छन् । संसद सचिलयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो ।
रौतहट क्षेत्र नं. २ बाट निर्वाचित...
९७ वर्षका वैज्ञानिकले जिते नोबेल पुरस्कार
एजेन्सी / यस वर्षको रसायनशास्त्रतर्फका नोबेल पुरस्कार जितेका छन् । यी तीन वैज्ञानिकले लिथियम–आयन ब्याट्रीको खोजका लागि नोबेल पुरस्कार पाएका हुन् । उक्त ब्याट्रीको उपयोग मोबाइल र ल्यापटपमा गरिन्छ । अचम्मको कुरा त, यी...
बहुचर्चित काठमाडाैं-केरुङ रेलमार्ग: सम्भाव्यता अध्ययन गरिने
काठमाडाैं / नेपाल र चीनबीच बहुचर्चित काठमाडाैं–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ यातायात मन्त्रालयबीच सीमा पार रेलमार्ग सम्भाव्यता अध्ययनको सम्झौता भएको हो ।
चिनियाँ...
राष्ट्रपति सीले दिए ‘शरीर कुल्चने’ र ‘हड्डी तोड्ने’ चेतावनी
काठमाडौं / नेपाल भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई विभाजन गर्न खोजे ‘शरीरहरु कुल्चने’ र ‘हड्डीहरु तोड्ने’ चेतावनी दिएका छन् । हङकङमा लगातार सरकार विरोधी गतिविधि भइरहेपछि उनले आइतबार नेपालबाट यस्तो चेतावनी दिएका...
चिनियाँ पक्षद्धारा चीन उडानका लागि सहज बनाइदिने प्रतिवद्धता
काठमाडौं / नेपाली एयरलाइन्सलाई चीन उडानका लागि सहज हुने भएको छ। चिनियाँ राष्ट्रपतिको दुई दिने राजकीय भ्रमणका क्रममा चिनियाँ पक्षले नेपाली एयरलाइन्सलाई चीन उडानका लागि सहज वातावरण बनाइदिने प्रतिबद्धता जनाएको छ।
राष्ट्रपतिको भ्रमणपछि प्रकाशित संयुक्त...

























