पेट्रोलियम अन्वेषणको दोस्रो चरण शुरु

दैलेख / नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थान लगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ। यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ छ...

नियन्त्रित लागूऔषध सहित पक्राउ 

मोरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० र १२ स्थित पूर्वपश्चिम राजमार्गबाट सुनसरी ईटहरी उपमहानगरपालिका-२ पशुपति चोक बस्ने २० वर्षीय असिम श्रेष्ठलाई नियन्त्रित  लागूऔषध स्पास्पेन १ हजार ६ सय ७० ट्याव्लेट, क्याडोल-५० ट्याब्लेट १...

मेरो शेयर सफ्टवेयर कार्यन्वयनमा

काठमाडौं / सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले सोमबारदेखि नयाँ फिचर सहित मेरो शेयर सफ्टवेयर कार्यन्वयनमा ल्याएको छ। लिमिटेडको मेरो शेयर सफ्टवेयरमा भारित औषत लाभकर गणना विधि सहित अन्य फिचरहरु थपेर कार्यन्वयनमा जान लागेको हो। उक्त सफ्टवेयरमा...

कौडा खेलिरहेको अवस्थामा पक्राउ 

नवलपरासी / कावासोती नगरपालिका-१५ स्थित सोलाटारी होटलमा अवैध रुपमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ४२ वर्षीय मदन श्रेष्ठ समेत ४ जनालाई नगद ६७ हजार १ सय ९५ रुपैयाँ, कौडा ७ थान, काठको वोर्ड १...

पारस खड्काद्वारा राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा

काठमाडौं / नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सर्शत फुकुवा गरेको भोलिपल्ट नै पारसले यस्तो निर्णय...

शनिबारदेखि मनसुन बाहिरिएपछि चिसो बढ्ने क्रम सुरु

काठमाडौं / नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्ने क्रम सुरु भएको छ। मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जाने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जनाइन् ।‘नेपाली वायुमण्डलमा...

सुन जस्तो देखिने पहेंलो धातु र नगद सहित पक्राउ

संखुवासभा / भोटखोला गाउँपालिका-२ लिङगमबाट खाँदबारी नगरपालिका-१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई सुन जस्तो देखिने पहेंलो धातु करिब ५ केजी र नगद ३८ हजार ८० रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी...

यूरो कप २०२० मा रुस र पोल्याण्ड छनौट

एजेन्सी / रुस र पोल्याण्ड यूरो कप २०२० को लागि स्थान  छनाैट भएकाे छ । रुसले साइप्रसलाई र पोल्याण्डले उत्तरी म्यासिडोनियालाई पराजित गरेर यूरो कप २०२० मा स्थान सुनिश्चित गर्ने तेस्रो र चौथो राष्ट्र...

नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण

काठमाडौं /  विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । भखरै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको...

चिनियाँ राष्ट्रपतिको भ्रमणमा शान्ति कायम राख्न सफल भएको भन्दै गृहमन्त्रीले खुशी व्यक्त 

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभएको छ ।आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि...

RECENT POSTS

HOT NEWS